
लोकतन्त्रको सबैभन्दा पवित्र अभ्यास मानिने मतदान आज विडम्बनाको विषय बनेको छ। सरकारका निर्णय, व्यवहार र प्राथमिकताले यस्तो सन्देश दिइरहेका छन्—जिउँदा नागरिकभन्दा मरेका आत्माहरू राज्यलाई बढी प्रिय छन्। त्यसैले व्यङ्ग्य स्वाभाविक बनेको छः “सरकार, घाट–घाटमा राखिदेऊ […]
झापा । सरकारले बनाएको स्पष्ट कानुनी व्यवस्थालाई बेवास्ता गर्दै झापाका आधा दर्जन चिम्नी इँटा उद्योगले तोकिएको समयभन्दा अगावै इँटा पोल्न सुरु गरेका छन्। सरकारी नियमअनुसार माघ १ गतेदेखि मात्रै इँटाभट्टा सञ्चालन गर्न पाइने व्यवस्था भए […]
राजनीति मूलतः विचार, दृष्टि र समाधानको प्रतिस्पर्धा हो। तर पछिल्लो समय नेपाली राजनीतिमा विचार भन्दा भावनात्मक प्रदर्शन—विशेषतः ‘रुवाबासी’—ले स्थान लिँदै गएको देखिन्छ। यो प्रवृत्ति आकस्मिक होइन; यसको पछाडि संरचनागत कमजोरी, नेतृत्वको संस्कार र जनमत व्यवस्थापनको […]
विराटनगर । कोशी प्रदेशमा एकैपटक १० जना मन्त्री तथा राज्यमन्त्री हटाइनु सामान्य प्रशासनिक फेरबदल मात्रै होइन, यो निर्णयले प्रदेश सरकारको कार्यशैली, उपलब्धि र राजनीतिक नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो […]
बिर्तामोड । कनकाई–१, जमुनवारीको शान्त कुनामा रहेको सानो बालआवास गृह। बिहानको घाम झ्यालबाट भित्र छिर्दै गर्दा केही बालबालिका आँगनमा चुपचाप बसेका छन्, कोही भित्तामा टाँसिएको चित्रतर्फ हेर्दै मुस्कुराइरहेका छन्। उनीहरू धेरै कुरा बोल्न सक्दैनन्, तर […]
बिर्तामोड, झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी पौष २४ गते विर्तामोडमा ३५ औँ स्थापना दिवस तथा जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ। यस सन्दर्भमा पौष २१ […]
बिर्तामोड । झापामा विपद् व्यवस्थापनको भरपर्दो नागरिक मोडलका रूपमा स्थापित ‘एकका लागि एक अभियान’ ले आइतबार बिर्तामोडमा विशेष समारोह आयोजना गरी सहयोगदाता तथा अभियन्तालाई सम्मान गरेको छ। कार्यक्रममार्फत अभियानले आफ्नो आय–व्यय सार्वजनिक गर्दै पारदर्शिता र […]
नेपालमा सत्ता बदलिन्छ, अनुहार बदलिन्छ, तर व्यवहार कहिल्यै बदलिँदैन। हिजोका विरोधी आजका शासक हुन्छन्, आजका क्रान्तिकारी भोलिका ठेकेदार बन्छन्। परिवर्तनको नारा पुरानो हुन्छ, तर भोक नयाँ हुँदैन। किनकि जनता जति नै ठूलो भाषण सुने पनि, […]
आजको समाजमा “आदर्श”, “सामाजिक सेवा” र “मानवीय संवेदना” जस्ता शब्दहरू अत्यन्तै धेरै उच्चारण गरिन्छन्। मञ्चमा, सामाजिक सञ्जालमा, मिडियाका हेडलाइनमा यी शब्दहरू घन्किरहेका छन्। तर प्रश्न उठ्छ—यी शब्दहरू वास्तवमै समाज परिवर्तनका औजार हुन् कि व्यक्तिगत पहिचान […]