Aamsanchar

ब्यानर १

काठमाडौं । रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु […]

शुक्रवार, फागुन १८, २०८०

लन्डन। बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल वार्मिङका कारण देशहरूमा संकट गहिरिँदै गएको छ । यसैबीच एउटा नयाँ अनुसन्धानले एउटा डरलाग्दो कुरा खुलासा गरेको छ । नयाँ अनुसन्धानका अनुसार यदि ग्लोबल वार्मिङ […]

शुक्रवार, फागुन १८, २०८०

बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोडको बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको आयोजकले […]

बिहिवार, फागुन १७, २०८०

चितवन। भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो। ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ । […]

बिहिवार, फागुन १७, २०८०

सियोल । दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ । महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं डलर खर्च गरेको भए पनि जन्मदर […]

बिहिवार, फागुन १७, २०८०

बिर्तामोड । आसन्न झापा गोल्ड कपमा अन्तराष्ट्रिय झापाली समाज सहप्रायोजक रहने भएको छ । आज बिर्तामोड स्थित गोल्ड कपको सचिवालयमा गोल्ड कप र समाजका अध्यक्ष बिच सहप्रायोजक बनाउने, बन्ने सम्झौता भएको हो । झापा गोल्ड […]

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । जिल्ला स्वास्थ्य कार्यालय झापाले दादुरा–रुबेला खोप अभियान २०८० सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । कार्यालयले मंगलबार बिर्तामोडमा जिल्ला स्तरीय सञ्चारकर्मीहरुको अभिमुखीकरण सम्पन्न गरेको हो । राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, […]

बुधवार, फागुन १६, २०८०

जोहानेसबर्ग । आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। […]

बुधवार, फागुन १६, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका […]

बुधवार, फागुन १६, २०८०

काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा […]

सोमवार, फागुन १४, २०८०