Aamsanchar

ब्यानर १

कनकाई । नागरिकलाई ऐलनी जग्गाको धनीपुर्जा उपलब्ध गराउन बनेको भूमि आयोगको राजस्व निर्धारण समितिले अव्यवहारिक ढंगले चर्को राजस्व शुल्क तोकेको भन्दै झापा कनकाई नगरपालिका वडा नम्बर ८ का नागरिकहरू हाल तोकिएको राजस्व तिर्न नसक्ने समस्या […]

आइतवार, असार २४, २०८०

चारपाने । झापाको बिर्तामोड– २ रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालय एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट भएको छ । मोहनमायाले यसवर्ष संस्थागत विद्यालयहरुलाई समेत पछाडि पारेको छ । एसइइमा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी […]

आइतवार, असार २४, २०८०

बिर्तामोड । कोशी प्रदेशका मुख्य मन्त्री उद्वब थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास ब्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र […]

शनिवार, असार २३, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुंगाबाट यस वर्ष दुई थान डाइग्नोसिस मेसिन सहयोग गर्ने घोषणा भएको छ । विपन्न वर्ग हरूलाई प्रत्यक्ष सेवा पुर्याउने उद्देश्यले कनकाई नगर अस्पतालको लागि डाइग्नोसिस मेसिन (उपकरण) सहयोग उपलब्ध गराउने […]

शुक्रवार, असार २२, २०८०

शुक्रवार, असार २२, २०८०

चारपाने ।  झापाको बिर्तामोड –२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न भएको १२ कोठे तीन तले भवन उद्घाटन भएको छ । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफ्ना पिता कृष्णप्रसाद प्रसाईँको स्मृतिमा निर्माण […]

बिहिवार, असार २१, २०८०

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताउनुभएको छ। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको […]

बुधवार, असार २०, २०८०

सुनसरी ।  इटहरीको मुख्य चोकमा  टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। आज  मंगलबार दिउँसो ३:४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु […]

मङ्गलवार, असार १९, २०८०

सुनसरी । धरान र इटहरी उपमहानगर बिच फेरी सिमा विवाद ब्युँतिएको छ । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाए पछि […]

मङ्गलवार, असार १९, २०८०