
झापा । नक्कली कागजपत्र, ३ वटा मोटरसाइकल सहित १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बुधबार झापा अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीमा हल्दीबारी गाउँपालिका वडा नं.१ बस्ने वर्ष ४४ को जगत बहादुर लिम्बुलाई […]
बिर्तामोड । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ […]
बिर्तामोड । महिलाहरूलाई मात्र स्वास्थ्य सेवा उपलब्ध गराउन झापाको बिर्तामोडमा आजबाट डाक्टर प्रियंकाज क्लिनिक सञ्चालनमा आएको छ । दुवै जैविक र लिङ्ग सम्बन्धी भिन्नता हरुको परिणाम स्वरुप, एक पुरुष वा महिला हुनुले स्वास्थ्यमा महत्वपूर्ण प्रभाव […]
बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न केन्दि«य अधिवेशनमा बस्तुगत तर्फ कार्यकारिणी उपाध्यक्ष पदमा उम्मदेवारी दिएका हेमराज ढकाललाई समर्थन गर्दै नेपाल चिया उत्पादक संघ केन्दि«य समिति र आधा दर्जन भन्दा धेरै बस्तुगत संघले ढकाललाई जिताउन […]
कनकाई । गए राती आएको हावापानी र असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुगेको छ । प्राकृतिक प्रकोपका कारण कनकाईको वडा नं. ८ र ९ मा बढी क्षति भएको छ । […]
कनकाई । झापाको कनकाई नगरपालिका नगर क्षेत्रमा भवन संहिता पालनामा लागि परेको छ । नगर क्षेत्रमा मापदण्ड अनुसारको घर, भवन लगायतका संरचना निर्माण गर्ने गराउने उद्देश्यका साथ नगरपालिका भवन संहिता पूर्ण कार्यान्वयन गराउन लागि परेको […]
मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकार माथि सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दु धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, […]