Aamsanchar

ब्यानर १

काठमाडौँ । रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ  आगामी प्रतिनिधिसभा निर्वाचनमा एकै मोर्चाबाट अघि बढ्ने सहमतिमा पुगेका छन्। जेनजी अभियन्ता सुदन गुरुङका अनुसार उनीहरूबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै सँगै […]

सोमवार, पौष १४, २०८२

नेपाल–भारत ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण कडीका रूपमा सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइन परियोजना अघि बढेको छ। नेपाल आयल निगमले झापाको चारआलीमा इन्धन भण्डारण केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन र वातावरणीय अध्ययन सुरु गर्दै निर्माण चरणतर्फ कदम चालेको […]

सोमवार, पौष १४, २०८२

चारपाने । बिर्तामोड–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा छात्रवृत्ति वितरण कार्यक्रमसहित सोमबार सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा प्रमुख […]

सोमवार, पौष १४, २०८२

आलोचना समाजको अभिन्न हिस्सा हो। स्वस्थ आलोचनाले सुधार, आत्ममूल्याङ्कन र प्रगतिलाई प्रेरित गर्छ। तर जब व्यक्ति निरन्तर आलोचना मात्र गर्ने स्वभावमा सीमित हुन्छ, त्यसले उसको मानसिक, शारीरिक र सामाजिक जीवनमा गम्भीर नकारात्मक असर पार्न सक्छ। […]

आइतवार, पौष १३, २०८२

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीले प्रत्यक्षतर्फ भक्ति सिटौला र केशवप्रसाद ओझा लाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। […]

आइतवार, पौष १३, २०८२

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको सम्भावित एकतालाई तीव्र आलोचना गरेका छन्। परियारले रवि–बालेन एकतालाई नेपाली उखान […]

आइतवार, पौष १३, २०८२

हिन्दु धर्मावलम्बीहरूले निधारमा चन्दन लगाउने परम्परा प्राचीन समयदेखि निरन्तर चल्दै आएको छ। पूजा–आराधना, व्रत, पर्व तथा धार्मिक अनुष्ठानमा चन्दन अनिवार्यजस्तै प्रयोग हुँदै आएको भए पनि यसलाई केवल धार्मिक कर्मका रूपमा मात्र सीमित गर्न सकिँदैन। धार्मिक […]

शनिवार, पौष १२, २०८२

जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बयान दिने प्रक्रिया अब केही दिनमै टुंग्याउने तयारी भएको छ। शीतलनिवासमा मंगलबार सम्पन्न शीर्ष नेताहरूको छलफलपछि सरकार यस विषयमा लचिलो […]

बिहिवार, पौष १०, २०८२