Aamsanchar

ब्यानर १

काठमाडौं ।  नेपालको राजनीतिक रंगमञ्चमा लामो समयदेखि राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले आफ्नै व्यवहारका कारण प्रश्नको घेरामा परेको छ। भाषणमा राजतन्त्रको पक्ष लिने, तर व्यवहारमा गणतन्त्रकै संरचनामा रमाउने राप्रपाको दोहोरो चरित्र […]

बिहिवार, चैत २६, २०८२

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले पत्रकारिता क्षेत्रसँगको सहकार्यले देशको अर्थतन्त्रलाई थप गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी […]

बुधवार, चैत २५, २०८२

इलाम –  इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा […]

बुधवार, चैत २५, २०८२

झापाको बिर्तामोड–६ स्थित बुट्टाबारी फेरि एकपटक फुटबलमय हुने भएको छ। स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन हुँदै आएको ‘चौथो ऐनि बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ आगामी वैशाख ५ गतेदेखि सुरु हुने घोषणा गरिएको छ। आयोजक बुट्टाबारी युनाइटेड क्लबले […]

बुधवार, चैत २५, २०८२

नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यका रूपमा तीन कार्यकाल पूरा गरिसकेका झापाका व्यवसायी उमेश डलमिया अहिले जिल्ला–नगरतर्फको उपाध्यक्ष पदका उम्मेदवारका रूपमा मैदानमा छन्। बिर्तामोडबाट उद्योग वाणिज्यको यात्रा सुरु गरेका उनले स्थानीयदेखि केन्द्रसम्मको अनुभव बटुलेका छन्। […]

आइतवार, चैत २२, २०८२

राज्यको अर्थतन्त्र धान्ने तीन प्रमुख स्तम्भमध्ये निजी क्षेत्र एक महत्वपूर्ण स्तम्भ हुँदाहुँदै पनि यो क्षेत्र राजनीतिक तथा प्रशासनिक परिवर्तनबीच च्यापिएको अवस्थामा देखिन्छ। सरकारी र सहकारी क्षेत्रको योगदानबारे चर्चा भइरहँदा निजी क्षेत्रले खेलेको भूमिकामाथि पनि गम्भीर […]

शनिवार, चैत २१, २०८२

भाद्र २३ र २४ को जेनजी आन्दोलन पछि के पी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि नेपालकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी सुशीला कार्कीले निर्धारित मितिमा आम जनतामा निर्वाचन हुन्छ कि हुदैन भन्ने उठेको संशय लाइ […]

बिहिवार, चैत १९, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा उनीहरूका परिवारले अब घर–घरमै स्वास्थ्य सेवा पाउने भएका छन्। संघ र ‘जीवन रक्षा होमकेयर प्रा।लि।’बीच भएको सहकार्य सम्झौताअनुसार यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो। सहमतिअनुसार सदस्यहरूलाई घरमै […]

बिहिवार, चैत १९, २०८२

बिर्तामोड। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको इष्टर्न साहारा कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा परेको छ । सेबोनले आईपीओ स्वीकृतिका लागि इष्टर्न साहारा कम्पनीलाई मंगलबारबाट पाइपलाइनमा राखेको हो ।  […]

बुधवार, चैत १८, २०८२

देशमा भएका ठुला ठुला क्रान्ति र परिवर्तन पछि राजनीतिक परिवर्तनको महसुस नेपाली जनताले पटक पटक गरेका छन् तर जतिसुकै ठुलो राजनीतिक परिवर्तनले पनि छुन र हल्लाउन नसकेको क्षेत्र हो नेपालको कर्मचारीतन्त्र । धेरै पटकका परिवर्तनले […]

मङ्गलवार, चैत १७, २०८२