
इलाम । इलाम नगरपालिका–३ पुवामझुवा र पाँचथरको सिमानामा अवस्थित पाटेनागी डाँडा पछिल्लो समय उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब तीन हजार मिटर उचाइमा रहेको यस डाँडाबाट चाँदीझैं टल्किएका हिमालसँगै मनमोहक सूर्योदय र […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकार अन्तिम तयारीमा जुटेको छ। लामो समयदेखि प्रतिवेदन गोप्य राखिएको भन्दै आलोचना चुलिँदै आएको अवस्थामा सरकार ‘आज–भोलि’मै सार्वजनिक गर्ने निष्कर्षतर्फ […]
विर्तामोड । निर्वाचनको परिणामले वामपन्थी राजनीति गम्भीर संकटतर्फ धकेलिएको निष्कर्षसहित झापाका वाम नेताहरूले वर्तमान नेतृत्वमाथि तीव्र असन्तुष्टि पोख्दै पुस्तान्तरण र पुनर्गठनको कडा माग गरेका छन् । झापाबाट जारी संयुक्त अपिलमा लामो समयदेखि सत्ता र संगठनमा […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा मानवता नै लज्जित हुने गरी एक आमाले आफ्नै ६ वर्षीय नाबालक छोरामाथि गरेको क्रूर कुटपिटको घटना सार्वजनिक भएपछि क्षेत्र स्तब्ध बनेको छ । २५ वर्षीया सुमित्रा लामगादेले आफ्ना छोरा […]
कनकाई । झापाको कनकाई नगरपालिका ले आगलागी जस्तो आकस्मिक विपद्लाई छिटो र प्रभावकारी रूपमा नियन्त्रण गर्ने लक्ष्यसहित प्रयोगात्मक ‘फायर बाइक’ सार्वजनिक प्रदर्शन गरेको छ। आइतबार नगरपालिकाको प्राङ्गणमै गरिएको डेमोमा नगर प्रहरीले आगलागी नियन्त्रणका आधुनिक तरिका […]
नेपालको राजनीतिमा देखिएको पछिल्लो परिवर्तन, परिवेश तथा जनताको परिवर्तनप्रतिको नयाँ उद्घोष र तीव्र आकांक्षाबीच अबको राजनीतिक कोर्स नयाँ मोड लिने प्रायः निश्चित देखिन्छ। जनमत र जनआकांक्षा अनुसार नयाँ दल र विचारलाई अभूतपूर्व मत दिएर लगभग […]
बिर्तामोड । कनकाई नगरपालिकाले अघि सारेको सन्का खोला पुल निर्माण कार्य उल्लेखनीय गतिमा अघि बढेको छ । शिलान्यास भएको साढे दुई महिनाभित्रै पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । दुईदिन अघि आएको […]
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरूले जारी गरेको संयुक्त विज्ञप्तिमाथि सांसद आशिका तामाङले कडा आपत्ति जनाउँदै सुशासन र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएकी छन्। संविधानको धारा २३२ को हवाला दिँदै ‘समन्वय’को कुरा गर्ने […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका भित्र देखिएको पछिल्लो बेथितिले स्थानीय सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । सहिदमार्गजस्तो ‘गौरवको आयोजना’ निर्माणमा ढिलाइले आलोचना खेपिरहेको नगरपालिकामा अहिले कर्मचारी व्यवस्थापनकै नाममा भइरहेको मनपरीले थप विवाद चुलिएको हो […]