Aamsanchar

ब्यानर १

यस विषयमा लेखिएको यो लेख शृङ्खलाको पहिलो भाग हो, जसले हामीलाई आत्महत्या जस्तो अकल्पनीय मृत्युलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे एकपटक गम्भीरतापूर्वक सोच्न बाध्य बनाउने उद्देश्य राखेको छ। कसैको मृत्यु भएमा हामी सहानुभूति दर्शाउन कर्तव्य […]

शनिवार, फागुन ३०, २०८२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा संस्थाको नेतृत्वमा पुग्ने आकांक्षासहित विभिन्न व्यक्तिहरू मैदानमा उत्रिएका छन्। तीमध्ये अहिले चर्चा कमाइरहेका नाम हुन्– दिनेश पोखरेल। भोगाइ र गराइले खारिएका, मिलनसार र सरल स्वभावका […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं –  प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण तयार भएको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने भएपछि उसले कुल १८२ सिट पुग्ने […]

बुधवार, फागुन २७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन विजयसँगै पुराना राजनीतिक दलका भातृ संगठनहरूभित्र हलचल सुरु भएको छ। लामो समयदेखि दलगत प्रभावमा चलिरहेका कर्मचारी संगठनहरूभित्र असन्तुष्टि सतहमा देखिन थालेको छ। यसै क्रममा नेकपा एमाले निकट नेपाल निजामती […]

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि विकसित राजनीतिक परिस्थितिका बीच नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने प्रस्ताव राखेका छन् ।सभापति थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गर्दै आफूले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन तयार […]

सोमवार, फागुन २५, २०८२

झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले ठूलो परिमाणमा अवैध भारतीय मदिरासहित दुई जनालाई पक्राउ गरेको छ। बुद्धशान्ति गाउँपालिका–७ वर्ने डाँडा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा मदिरासहित उनीहरूलाई नियन्त्रणमा […]

सोमवार, फागुन २५, २०८२

बिर्तामोड । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ३८८ जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिए पनि केवल १४ जना मात्र निर्वाचित भएका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी हुने महिला उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा रानामगर […]

आइतवार, फागुन २४, २०८२

काठमाडौँ – यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणना पनि भइरहेको छ । समानुपातिकतर्फ आइतबार (फागुन २४)दिउँसो २ः ३० बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

आइतवार, फागुन २४, २०८२

जेनजी आन्दोलनलाई अस्वीकार गर्ने क्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको भाषा र राजनीतिक फ्रेमले एउटा स्पष्ट संकेत दिएको थियो—यो केवल आन्दोलनको मूल्याङ्कन होइन, आफ्नै राजनीतिक औचित्य जोगाउने रणनीति पनि हो। ‘देश […]

शनिवार, फागुन २३, २०८२

भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश निर्माण गर्ने एजेण्डालाई केन्द्रमा राख्दै आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान हुँदैछ। जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको यस निर्वाचनप्रति आम नागरिकको चासो उच्च देखिएको छ। सबै राजनीति दलले […]

बिहिवार, फागुन २१, २०८२