Aamsanchar

ब्यानर १

झापा । आकाशमा उडिरहेको विमानको पांग्रामा लुकेर झन्डै डेढ घण्टा यात्रा गर्ने कल्पना पनि असम्भव जस्तो लाग्छ । तर, भारतमा त्यही असम्भवलाई सम्भव बनाइदिएका छन् १३ वर्षीय एक अफगानी बालकले । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय […]

मङ्गलवार, असोज ७, २०८२

बिर्तामोड । अदालतमा चाङ लगाएर राखिएका मुद्दा कार्यान्वयनमा ढिलाइ भएपछि यसको प्रत्यक्ष असर नागरिक र राज्य दुवैमा परेको छ। वर्षौंसम्म टुंगोमा नपुगेका मुद्दाले सर्वसाधारणलाई आफ्नो पेशा–रोजगारी गर्न कठिन भएको गुनासो बढ्दै गएको छ। पक्ष–विपक्षबीच अल्झिएको […]

सोमवार, असोज ६, २०८२

बिर्तामोड । तेह्रथुम आठराई गाउँपालिका–२, खम्लालुङ भोटेखानीकी पेमा खाङडु शेर्पा यतिबेला बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको शैयामा जीवन–मरणको संघर्ष गरिरहेकी छन् । मुखको क्यान्सरले पीडित भए पनि उनी अपार आत्मबलका साथ रोगसँग जुझिरहेकी छन् । चिकित्सकहरूको […]

सोमवार, असोज ६, २०८२

काठमाडौँ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । सन् २०२५ को जनवरीदेखि अगस्ट महिनासम्म (८ महिना) कुल ७ लाख ३६ हजार ५ सय ६२ जना विदेशी पर्यटक नेपाल आएका […]

सोमवार, असोज ६, २०८२

दमक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दमकलाई ध्वस्त पार्यो। दुई दिनमै सरकारी र निजी सम्पत्ति खरानीमा परिणत भए। सबैभन्दा ठूलो मारमा प¥यो नगरपालिका— जसका दुईवटा कार्यालय भवन पूर्ण रूपमा जलेर नष्ट भए, […]

आइतवार, असोज ५, २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत राखिएका तीन महत्वपूर्ण विभागलाई सरकारले फेरि सम्बन्धित मन्त्रालयमै जिम्मा दिने तयारी गरेको छ । आइतबार बस्ने मन्त्रीपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान […]

आइतवार, असोज ५, २०८२

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले साइतबारे निर्णय गरेको […]

शनिवार, असोज ४, २०८२

चाडपर्व नजिकिँदै गर्दा सडक तथा यातायात व्यवस्थापनलाई प्राथमिकता दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सातवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। शनिबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा प्रहरी, […]

शनिवार, असोज ४, २०८२

बिर्तामोड । एशियन हाइवेअन्तर्गत झापाको चारपानेमा ओभरपास निर्माण कार्य औपचारिक रूपमा सुरु भएको एक महिना जति भइसकेको छ । निर्माण सहज बनाउन चारपाने चोकमा अस्थायी डाइभर्सन बनाई काम अघि बढाइएको हो । एशियन हाइवेअन्तर्गत झापाको […]

शनिवार, असोज ४, २०८२