
झापा । झापाको भद्रपुरमा चोरीका सामान सहित चोरी कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् । गत भदौ १ गते बेलुका ४ः३० बजे भद्रपुर–७ विषम टोल स्थित राजेन्द्र गिरीको घरमा चोरी गरेर लुकिछिपी रहँदै आएका भद्रपुर […]
काठमाण्डौ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका […]
काठमाडौं । काठमाडौंमा अवैध लागू औषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागू औषध एम्पुलसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोले मंगलबार भेटघाट गर्दै पछिल्लो पाँच दिन भित्र काठमाडौं उपत्यकाका विभिन्न […]
विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सोमबार आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो […]
विराटनगर । सुरक्षित आवास भवन तथा बस्ती विकासका लागि राष्ट्रिय भवन संहिता कार्यन्वयन गर्न १ नम्बर प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मेचीनगर नगरपालिकाबिच सोमबार समझदारी—पत्रमा हस्ताक्षर भएको छ । सोमबार विराटनगरस्थित विग […]
मेचीनगर। ‘मानव बेचबिखनविरुद्ध हाम्रो दायित्व ’बिषयक बक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार धुलावारी माध्यमिक विद्यालयका दीक्षा प्याकुरेलले जित्नुभएको छ । १६ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा आयाजित वक्तृत्वकला प्रतियोगितामा सहभागी १२ जनालाई पछि […]
झापा । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि एक(एक जनाको मात्रै नाम […]
महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। […]