
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत राखिएका तीन महत्वपूर्ण विभागलाई सरकारले फेरि सम्बन्धित मन्त्रालयमै जिम्मा दिने तयारी गरेको छ । आइतबार बस्ने मन्त्रीपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान […]
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले साइतबारे निर्णय गरेको […]
चाडपर्व नजिकिँदै गर्दा सडक तथा यातायात व्यवस्थापनलाई प्राथमिकता दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सातवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। शनिबार मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकमा प्रहरी, […]
बिर्तामोड । एशियन हाइवेअन्तर्गत झापाको चारपानेमा ओभरपास निर्माण कार्य औपचारिक रूपमा सुरु भएको एक महिना जति भइसकेको छ । निर्माण सहज बनाउन चारपाने चोकमा अस्थायी डाइभर्सन बनाई काम अघि बढाइएको हो । एशियन हाइवेअन्तर्गत झापाको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्रै रूपान्तरणको आवश्यकता औंल्याउँदै खुला पत्र सार्वजनिक गरेकी छिन्। उनले संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै हालै सम्पन्न जेनजी आन्दोलनले ल्याएको नयाँ राजनीतिक […]
स्मृतिको ढोकामा ढकढक गर्दा सधैं अर्जुनधाराको आँगन खुल्छ । मुवा र बुवाको हात समातेर पहिलोपटक जब म अर्जुनधारा पुगेँ, मन्दिरको घण्टीले मेरो नानी –मनै तर्सिएको थियो । पोखरीको बीचमा उभिएको अर्जुनको मूर्ति, वरिपरि शान्त गाईहरू, […]
झापा । मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट ठूलो परिमाणमा अप्टिकल फाइबर टेलिफोन तार भारततर्फ लैजाने प्रयास असफल भएको छ। प्रहरीले बुधबार पाँच बोरा तारसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले शंकास्पद गतिविधि […]
नेपाली राजनीति फेरि पुरानै रोगले ग्रस्त भएको छ—नेतृत्व परिवर्तन हुन नसक्ने र पार्टी “व्यक्तिको बन्धक“ बन्ने। नेपाली कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओवादी केन्द्रमा पुष्पकमल दाहाल दशकौँदेखि कुर्सीमा अड्किएका छन्। उनीहरू अब […]
देश अहिले पनि उठ्न सकेको छैन। निजी क्षेत्र निष्क्रिय छ, उत्पादन र लगानीमा ठप्पावस्था छ। रोजगारीको अवसर घट्दै गएको छ र नागरिक जीवन दबाबपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा पुराना नेताहरू भने फेरि सक्रिय हुँदै, […]