
सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ । विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान […]
बिदाइ भनौँ या स्वागतम, जाँदै छ सन् २०२१ अनि आयो सन् २०२२, आजबाट इस्वी संवत्को नयाँ वर्ष संसारभरि भब्यताका साथ सन् २०२२ को स्वागत गरिँदै छ । कोरोना त्रास वाट उम्कन र सामान्य अवस्थामा आउन […]
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तर र मापदंण्ड अनुसारको सामु पसल संचालनमा आउने भएको छ । स्वास्थ्यकर मासु उपलब्ध गराउने उदेश्यका साथ झापाको बिर्तामोड अन्नपूर्ण टोलमा भाउजु मिट मार्ट प्रालि सञ्चालनमा आएको हो […]
बिर्तामोड । सडक तथा असाहय बालबालिकाहरुलाई अल्पकालिन आश्रयदिने उदेश्यले झापामा अस्थायी आश्रयस्थल (संरक्षण केन्द्र) आवश्यकता र व्यवस्थापनको लागि प्रस्थाव भएको छ । बुधबार जिल्ला प्रशासन कार्यलय झापामा भएको महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण ‘बालबालिकाको […]
तो ल्होसार्बे आशिमलाँ तमु ल्होसारको हार्दिक शुभकामना । वर्ष २०७८ को २६०६ औं तमु ल्होसारमा सबैलाई स्वागत छ है । हामीमध्ये धेरैलाई पक्कै थाहा होला, तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ […]
काठमाडौं । रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका(१२ बुद्धनगरबाट चोरी गरेका सामान […]
चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयलाई नमुना विद्यालयमा रुपान्तण गराउन विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरु अझ शसक्त रुपमा लागि पर्ने भएका छन् । भौतिक संरचना लगभग […]
नेपालको राजनीतिमा यो अन्तरघात सव्द निक्कै चर्चित भएर आएको छ विशेषगरी निर्वाचन पश्चात । अन्तरघात राजनीतिक फिल्ड त्यो पनि निर्वाचनकै परिवेशमा मात्रै हुन्छ रुयो अन्तरघात राजनीति क्षेत्र वाहेक अन्य क्षेत्रमा हुदैन ? अन्तरघात व्यवसायमा […]
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ। ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा […]