
कहिँ कतै कुनै कारण नपरे नरोकिए वा पर नठेलिए आगामी २०७९ साल बैशाख ३० गते वा अबको २६ दिनपछि स्थानीय तहको निर्वाचन हुदैछ् । निर्वाचनको दिनगन्ती शुरु भइसक्दा कुन पार्टीले कुन पार्टीसँग गठबन्धन गर्ने या […]
सुरुङ्गा । झापाको कनकार्ई नगरपालिकाले पछिल्लो साढे ४ वर्ष यता नगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा उल्लेखनीय काम गरेको छ । नगर क्षेत्रभित्र १४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । जसमा ६ वटा माध्यमिक, ४ वटा आधारभूत […]
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका हिसावले प्रदेश १ मै धेरै अति संवेदनशील र संवेदनशील मतदान स्थलहरु जिल्ला झापा रहेको छ । झापामा निर्वाचन आयोगले तोकेको २८६ मतदान स्थलमा ५१ मतदान स्थल […]
सम्पूर्ण नेपालीहरूलाई नव वर्ष २०७९ सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७८ मै छाडेर सकारात्मक उत्साह र उर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना । विक्रम सम्वत् के हो […]
विराटनगर । महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले महिलाका अधिकार शुनिश्चत गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् । बुधवार प्रदेश १ का आन्तरिक मामिला तथा कानूममन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै […]
बिर्तामोड । स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ । दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई […]
अर्जुनधारा । झापाको अर्जुनधारा स्थित डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा तीन दिने धार्मिक महोत्सव सुरु भएको छ । कला संस्कृति र धर्मको संरक्षण गर्ने उदेश्यले आज राम नवमीको अवसर पारेर तिन दिवशिय धार्मिक महोत्सव […]
सेतो मच्छिन्द्रनाथ रथयात्रा : एउटा प्राचीन संस्कृति काठमाडौंको असन र इन्द्रचोकबीचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० सौँ शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रुपमा लिइन्छ । काठमाडौं एउटा शहर मात्र होइन सभ्यता […]
बिर्तामोड । निजी विद्यालयहरुको छाता संगठन प्यावसन झापाले नयाँ शैक्षिक सत्रकोे गणित र बिज्ञान विषयको किताब खरिदमा विद्यालयहरुमा सिन्डिकेट चलाएको आरोप लागेको छ । आज विर्तामोडमा आयोजित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले […]