
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहपाठी र सहकर्मीका बीचमा गपसप गर्ने र समययापन गर्ने मौका मिल्नेछ, लवलाइफमा समेत एकआपसका सुखदुस्ख एवं चाहना बुझी कार्य गर्ने प्रयत्न हुनेछ । सामाजिक सम्बन्धमा […]
अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । किन नेपालीहरुलाई ग्याष्ट्रिक हुन्छ ? यसको सटिक जवाफ हो, ‘खराब खानपान ।’ खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् […]
सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै बिदाको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरकारी तथा निजी संघमा आबद्ध स्वास्थ्यकर्मीबीच पनि आइतबारको सार्वजनिक बिदाका विषयमा मत […]
झापा। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता – कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् । विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका […]
यस वर्षको मत्स्यनाथ जात्राको श्रीगणेश भएको छ, आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि […]
बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै […]
हरेक वर्ष मे ३ तारिख विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिन मनाइने मिति हो। सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा […]
काठमाडौँ । सेवाग्राहीले अझै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा पाउन सकेका छैनन् । हातमा राजस्व बुझाएको चिट बोकेर हिँड्नुपर्ने बाध्यता टरेको छैन । तर यातायात व्यवस्था विभागले भने वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरिसक्ने दाबी गरिरहेको […]
अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे दिवस इस्वी पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोत्तम महिना भएको वर्ष भएमा १२२औँ) दिन हुन आउँदछ । संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि […]