Aamsanchar

सुखको आशमा दुःख सहेर मतदानमा नागरिक (फोटो फिचर)

Author Image
शुक्रवार, वैशाख ३०, २०७९

झापा । झापामा आज स्थानिय तहको निर्वाचन उत्साहजनक सम्पन्न भएको छ । झापाका १५ पालिका अन्तरगतका एकसय ३१ वडामा ७ सय ५५ वटा मतदान केन्द्र रहेको थियो । उक्त मतदान केन्द्रमा झापामा ३ लाख २१ हजार ५ सय २० पुरुष र ३ लाख २४ हजार ७ सय ५ जना महिला गरी जम्मा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेको झापा जिल्लास्थित निर्वाचन आयोगले तथ्याङ्क सार्वजनिक गरेको थियो ।
झापामा सरदर ८० प्रतिशत मतदाताले मतदान गरेको आकलन गरिएको छ । आधिकारिक तथ्याङकभने आई सकेको छैन ।

झापको विर्तामोड, कनकाई, अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर, शिवसताक्षी नगरपालिकामा सान्त, सौहार्द रुपमा मदान भएको थियो । मतदानका लागि विरामी, जेष्ठ नागरिकको उल्लेखनिय सहभागिगता रहेको थियो ।

फोटो फिचर हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 422

प्रतिक्रिया (०)

सम्बन्धित खबर