Aamsanchar

सिंहदरबारभित्रै नाराबाजी गर्दै प्रदर्शन गर्दा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छोड्न कांग्रेसको माग

Author Image
बुधवार, वैशाख ९, २०८३

काठमाडौं – सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्दा नेविसंघका नेताहरू पक्राउ गरिएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्य जारी गर्दै मंगलबार पक्राउ परेका नेविसंघका नेताहरू भुवन भट्ट, कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल विसीसहितलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

 

 

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर