Aamsanchar

कनकाई नगरपालिका ताजा मत परिणाम ( जेब्रा चिन्हको अग्रता)

Author Image
शनिवार, वैशाख ३१, २०७९

भर्खरै प्राप्त जानकारी अनुसार कनकाईको वडा नं.८ मा ३५० मत गणना भएको र ९ मा २९९ मत गणना भएको हो । जस अनुसार मेयर तर्फ सुर्य चिन्ह १७३, रुख चिन्ह मा ६० मत आएको छ । त्यस्तै हलो चिन्हमा २५, जेब्रा २९१, तराजु १ मत आएको छ ।

उपमेयर तर्फ सुर्य चिन्हमा २३० मत, रुख चिन्हमा १८४, हलोमा४५ मत , कलमले २१ मत प्राप्त गरेको छ ।

वडाअध्यक्ष तर्फ वडा नं. ८ मा सुर्य चिन्हमा १४९, रुख चिन्हमा ११६ मत, आएको छ । त्यस्तै हलोमा ३२ मत जेब्रा ७ मत प्राप्त भएको निर्वाचन कार्याँलयलृ जनाएको छ ।

वडा नं.९मा वडाअध्यक्ष तर्फ सुर्य १४३, रुख ९२, जेब्रा २३ मत प्राप्त भएको र गणना जारी रहेको बताइएको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै कनकाईमा रातको एक बजेबाट मत गणना सुरु भएको xf] ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1240

प्रतिक्रिया (०)

सम्बन्धित खबर