Aamsanchar

नेपालमै छ यती शुन्दर गोल्डेन टेम्पल

Author Image
सोमवार, वैशाख २६, २०७९

लुम्बिनी क्षेत्र भित्र रहेको गोल्डेन टेम्पल । लुम्बिनीमा म्यानमार सरकारले बनाएको गोल्डेन टेम्पलसहित विभिन्न गुम्बा, विहार तथा मन्दिरहरु रहेको छन् । मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्तिदीप, श्रीलंका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, म्यानमार, चाइनिज, नेपाली,विश्व शान्ति स्तुपा,धर्म स्वामी महाराज बौद्ध विहार, लुम्बिनी संग्रहालय मुख्य आकर्षणहरु हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर