Aamsanchar

ब्यानर १

बिर्तामोड। आसन्न स्थानीय तहको निर्वाचनमा जनसंख्याको आधारमा सबै पदहरुको उम्मेद्वारीमा महिलाको समान सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरुलाई महिला नेतृहरुले ध्यानाकर्षण गराएका छन् । संविधानप्रद्धत महिलाले उम्मेदवार बन्न पाउने लगायतका राजनीतिक अधिकार उपभोगका लागि महिलाहरुको इच्छाशक्ति […]

शुक्रवार, चैत ११, २०७८

विराटनगर । लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय […]

बिहिवार, चैत १०, २०७८

हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । Invest to End TB. Save Lives […]

बिहिवार, चैत १०, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले कृषि सम्बन्धी पाँच महिने तालिमका लागि कोरिया पठाएका व्यक्तिहरुकोलागि प्रकृया लगात खर्चको विलहरु सार्वजनिक गरेको छ । आइतबार कनकाई नगरपालिकाको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रति […]

सोमवार, चैत ७, २०७८

बिर्तामोड । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गलत हल्ला चलाएर चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) नगरपालिकाको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत नगरप्रमुख पोखरेलले आपत्ति प्रकट गरेका हुन् । […]

आइतवार, चैत ६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोश्रो ठुलो २२०/१३२ केभी खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको उक्त सवस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् । उक्त […]

शनिवार, चैत ५, २०७८

आज काठमाण्डौ लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ […]

शुक्रवार, चैत ४, २०७८

बिर्तामोड । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो […]

बुधवार, चैत २, २०७८

म पनि लेख्नु र ? भनेँ मैले । महानन्द पोखरेलको स्मृतिमा लेख्नुपर्ने । लेख्न त मन चाहिन्छ । बा“चेको मान्छेले मात्रै लेख्न सक्छ । बाँचेको मान्छेसँग मन हुन्छ । मरेको मान्छेको मन हुँदैन । म […]

आइतवार, फागुन २९, २०७८

बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश […]

आइतवार, फागुन २९, २०७८