Aamsanchar

ब्यानर १

झापा : शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत अर्जुनधारा–७ स्थित गडिमा रहेको बिरिङ खोलाको पुल आज दिउँसो १२:३० बजे भत्किँदा आवतजावत ठप्प भएको छ। लगातारको वर्षापछि आएको बाढीले अन्दाजी ३५–४० मिटर भाग बगाएको हो।

बुधवार, साउन २८, २०८२

काठमाडाैं । वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्ल्याक होल फेला पारेका छन्, जसले अन्तरिक्ष विज्ञानको संसारमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगाबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ र यसको […]

बुधवार, साउन २८, २०८२

जनकपुरधाम। नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुनअनुसार २० वर्षका लागि भाडामा लिएको जग्गामा नेपाल बार एसोसिएसन जनकपुरले अनावश्यक हस्तक्षेप गरेपछि बार र सञ्चारकर्मीहरूबीच विवाद सृजना भएको छ। मंगलबार नेपाल बार एसोसिएसनका अधिवक्ताहरूको कुटपिटबाट पत्रकार महासंघ […]

मङ्गलवार, साउन २७, २०८२

इलाम।  “साथीको संगतले कुनैबेला विदेशिने रहरमा लागेका” सुर्योदय नगरपालिका–८ का बिनोद श्रेष्ठ आज आफ्नै गाउँमै कृषि उद्यमीका रूपमा परिचित छन्। उनले परम्परागत खेतीलाई आधुनिक सोचसँग जोडेर चलानी जातको स्कुस खेतीमार्फत ठूलो सफलता हात पारेका छन्। […]

मङ्गलवार, साउन २७, २०८२

दार्चुला । महालक्ष्मी विकास बैंक दार्चुला शाखाका चार जना कर्मचारीलाई करोडौँ रुपैयाँ जुवामा हारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले बैंकको जम्मा रु २ करोड ८४ लाख ७६ हजार ७ सय रकम जुवामा […]

मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड । “मलको अभाव हुन दिदैनौं” भन्ने नेताहरुको वाचा नेपाली किसानका कानमा दुई दशकदेखि गुन्जिँदै आएको छ । तर खेतीको मौसम सुरु हुनासाथ रासायनिक मलको अभाव देखिनु अहिले पनि सामान्यजस्तै भइसकेको छ । सन् २००० […]

सोमवार, साउन २६, २०८२

काठमाडौँ ।   कृषिप्रधान देश नेपालमा प्रत्येक वर्ष मनाइने रोपाइँ जात्रा एक पुरानो र समृद्ध सांस्कृतिक परम्परा हो। यो जात्रा गाईजात्राको भोलिपल्ट मनाइने चलन मल्लकालदेखि सुरु भएको मानिन्छ। राजा प्रताप मल्लले कृषिलाई विशेष महत्व दिंदै यस […]

आइतवार, साउन २५, २०८२

काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएको १७ वर्षको अवधिमा एक लाख २० हजारभन्दा बढी नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन्। नेपाल–कोरिया सरकारबीच सन् २००७ मा भएको सम्झौताअनुसार सन् २००८ देखि इपिएसमार्फत नेपाली […]

आइतवार, साउन २५, २०८२

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातन हिन्दू धर्ममा आस्था राख्नेहरूको विशेष पर्व हो। यस पर्वमा ब्रह्मसूत्रधारीहरूले पवित्र नदी, तलाउ, पोखरी, जलाशयमा गई पूजा सामग्री, जौं, तिल, गाईको गोबर, माटो, भस्म, कुश, […]

शुक्रवार, साउन २३, २०८२

बिर्तामोड। इलाम जिल्ला र भारतको दार्जिलिङ सीमामा अवस्थित रमणीय गाउँ तुम्लिङ पछिल्ला वर्षहरूमा पर्यटकको मुख्य आकर्षण बन्दै गएको छ । समुद्री सतहदेखि करिब ३,००० मिटर उचाइमा रहेको यो गाउँबाट माउन्ट कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमाल श्रृङ्खलाको […]

शुक्रवार, साउन २३, २०८२