Aamsanchar

ब्यानर १

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा कमला आचार्यले आत्मदाह गरेर ज्यान गुमाएको घटनाले गहिरो शोक र चासो उत्पन्न गरेको छ। २९ मंसिरमा बागमती नदी किनारमा आफैँलाई आगो लगाएकी आचार्यको उपचारका क्रममा मृत्यु भएको छ। […]

आइतवार, मंसिर ३०, २०८१

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले रवि लामिछानेलाई सरकारले गरेको व्यवहारप्रति कडा असन्तोष व्यक्त गर्दै सरकारको कदमलाई मानव अधिकार विपरीतको कदम भएको ठहर गरेकी छिन्। लामिछानेमाथि अदालत धाउनुपर्ने निरन्तर दबाब र प्रशासनको कठोर व्यवहारप्रति उनले गम्भीर प्रश्न उठाएकी […]

शनिवार, मंसिर २९, २०८१

विराटनगर । मोरङको बेलबारी नगरपालिका(४ स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मंसिर २८ गते साँझ को १ ज ३३९९ नम्बरको म्याजिक भेनले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका बेलबारी(४ […]

शनिवार, मंसिर २९, २०८१

सुर्खेत । मानवसेवा आश्रमले कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा बिहीबार ३ करोड ५ लाख रुपैयाँ संकलन भएको छ । यस अघि बुधवार प्रतिबद्धता सहित २ करोड रुपैयाँ संकलन भएको थियो । […]

शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११, त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा विक्रीका लागि राखिएका प्याक गरिएका नरिवलमा अखाद्य ढुँसीजन्य पदार्थ भेटिएको छ। गुनासो इकाईमा प्राप्त उजुरीका आधारमा महानगर प्रहरी बल र खाद्य प्राविधिकको टोलीद्वारा गरिएको अनुगमनमा […]

बिहिवार, मंसिर २७, २०८१

सुर्खेत । महायज्ञमा बुधवार मनकारी दाताहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । बुधवार महायज्ञमा भक्तजनहरूको उत्साहजनक उपस्थितिले थप हौसला थपेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भएको छ । महायज्ञको छैटौँ दिन […]

बिहिवार, मंसिर २७, २०८१

हुम्ला – हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश […]

बिहिवार, मंसिर २७, २०८१

सुर्खेत । मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवनको निर्माणार्थ सुरू भएको महायज्ञमा मंगलबार ६३ लाखभन्दा बढी रकम दान स्वरूप संकलन भएको छ । महायज्ञमा एकैदिन ६३ लाख १९ हजार १ सय १३ रूपैयाँ संकलन भएको मानवसेवा […]

बुधवार, मंसिर २६, २०८१

बिर्तामोड । भारतको पश्चिम बंगाल राज्यस्थित कोलकातामा छैठौं सुन्तला महोत्सव सम्पन्न भएको छ । यस महोत्सवमा नेपाल, भारत र भुटानका पहाडी तथा हिमाली क्षेत्रका कृषि तथा पर्यटन व्यवसायीहरूले आ–आफ्नो उत्पादन प्रदर्शन गरेका थिए। सिटी अफ […]

मङ्गलवार, मंसिर २५, २०८१