
मोरङ। सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले सुनसरी मोरङका पालिकाहरुलाई राहत हस्तान्तरण गरिरहेको छ । कोभिड १९ संकट नियन्त्रणको लागि लागू गरिएको लकडाउनमा गरिब र विपन्नका परिवारलाई खाद्यान्न सहयोगका लागि ५० लाख रुपैयाँ दिने […]
कनकाई। कोरोना नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ गते देखि एकै पटक दुई हप्ता र त्यसपछी हप्तै पिछे गर्दै लकडाउनलाई निरन्तता दिईदै ल्याएको छ । भातरमा दिन प्रतिदिन कोरोना संक्रमित र मृत्यु हुनेको खंख्या बढदै […]
अदुवा अदुवालाई महत्त्वपूर्ण औषधिका रुपमा लिइन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वयुक्तसमेत हुुन्छ । यसलाई मसलाका रुपमा प्रयोग गरिन्छ । अदुवाले पेट सफा गरी वायु विकार कम गर्छ । जाडोमा चिसोबाट जोगिन चियामा अदुवा मिसाएर खाइन्छ । अदुवालाई जेठ–असार […]
लामो लकडाउनका कारण काँकडभिट्टामा अलपत्र परेका नेपालीलाई सोमबार आआफ्नो घर पठाइएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुइटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना यात्री बोकेको […]
कनकाई । झापाको कनकाई नगरपालिकाको दुर्गापुरस्थित सामुदायिक भवन क्वारेन्टाइनमा राखिएका रहेका हरुको बसाँई १४ दिन पुरा भएपछी हिजो प्रदेश स्वास्थ्य कार्यालयबाट आएका स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परिक्षण गरिएको छ । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु […]
बिर्तामोड । नाम अनुसारकै काम हाल कोराना महामारीमा परेर पिडा भगिरहेका विपन्न वर्गका लागि देशकै दोस्रो अग्रणी संस्थाको रुपमा परिचित सहारा नेपाल साकोस बिर्तामाड—२ चारपानेले बिर्तामोड नगरपालिकाको राहत कोषका लागि नगद हस्तान्तरण गरेको छ । […]
पिँजडा भित्र मानव अल्झिएको बेला, विश्व कोरोना कहरले बल्झिएको बेला ! कस्लाई पो छ होला यहाँ खुशी र हर्ष मानिस संग मानिस तर्सिएको बेला !! नपठाउ साथी शुभकामना सन्देश म आफै मौनता संगै हराएको वेला […]
बिश्वभरी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि देखिइसकेको छ । यस महामारिबाट जोगिन सरकारले देशभर लकडाउन गरी मानिसहरुलाई आवत जावत गर्न, घरबाट बाहिर निस्कन बन्देज लगाएको छ । बिद्यमान अवस्था आक्रान्त बनेकोले लकडाउनको अवधी […]
पृष्ठभूमिः अहिले हामी अकल्पनीय विश्वव्यापी महामारीको चपेटामा छौं । कोरोना भाइरस (COVID-19) को महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व कठिन समय र परिस्थितिबाट गुज्रिरहेको व्यहोरा सबैलाई जानकारी नै छ । चिनको वुहान प्रान्तबाट फैलिएको […]