Aamsanchar

ब्यानर १

काठमाडौं । मुलुकका प्रमुख नदीहरूमध्ये कोशी, नारायणी, कर्णाली र महाकालीमा जलसतह तीव्र गतिमा बढ्न सक्ने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको पछिल्लो बुलेटिनमा तीन दिनसम्म […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका […]

सोमवार, असार ३०, २०८२

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोक सोमबार बिहान एक भयावह घटनाले स्तब्ध भयो। साढे २ बजेतिर १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार भयो, जसले उनको ज्यान लियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको सुई भिनाजु […]

सोमवार, असार ३०, २०८२

नेपाली कांग्रेसमा हाल अनुशासन समितिले गरेका कारबाहीहरूलाई लिएर गम्भीर असन्तुष्टि उत्पन्न भएको छ। कारबाहीमा परेका अधिकांश नेता डा. शेखर कोइराला समूहसँग आबद्ध छन्। पार्टीको विधानअनुसार कारबाही गर्नुपर्ने समयावधि नाघेर गरिएको निर्णयलाई संस्थापन इतर पक्षले ‘प्रतिशोधपूर्ण […]

आइतवार, असार २९, २०८२

 वि स १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा  भानुभक्त आचार्यको जन्म भएको हो। भानुभक्तको  लालन (पालन  शिक्षा दीक्षा उनी ब्राम्हण कुलमा जन्मिएका हुँदा सोही अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा  रहि […]

आइतवार, असार २९, २०८२

कनकाई ।  प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण […]

शनिवार, असार २८, २०८२

बिर्तामोड । झापाको पुरानो र प्रतिष्ठित शिक्षालय गोमेन्द्र बहुमुखी महाविद्यालयले अब कानुन (बीए एलएलबी) र प्रविधिमैत्री आर्टिफिसियल इन्टेलिजेन्स (AI) कोर्स सञ्चालन गर्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कलेज प्रशासनले नयाँ अध्यापन कार्यक्रमबारे जानकारी गराएको […]

शनिवार, असार २८, २०८२

साहित्य भनेको मानव सभ्यताको आधार स्तम्भ हो। धर्म, संस्कृति, संस्कार, भाषा, लिपि, सभ्यता र जीवन मूल्यलाई जीवन्त राख्ने प्रमुख साधन हो साहित्य। जसरी जराबाट काटिएको वृक्ष बाँच्दैन, त्यसरी नै साहित्यविहीन समाज र राष्ट्र पनि दीर्घकालीन […]

शुक्रवार, असार २७, २०८२

बिर्तामोड । मान्छे हो, इच्छा र चाहनाका घनाजंगलमा बाँचिरहन्छ । कसैको सपना हुन्छ महलको, कसैको गाडीको, त कसैको चाहना हुन्छ, रुखमाथि घर बनाउने ! हो, त्यस्तै एक अनौठो र दिलचस्प सपना साकार पारेका छन् झापा […]

बिहिवार, असार २६, २०८२

झापा । राधिका फाउण्डेशनको विशेष आयोजनामा “कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२” यहि आउँदो मङ्सिर महिनामा भव्य रूपमा आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरेर आयोजना हुन लागेको महोत्सव कनकमाई भगवतीको […]

बुधवार, असार २५, २०८२