Aamsanchar

ब्यानर १

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी र स्थानिय नागरिकले भद्रपुर सडक खण्डमा आज एक घण्टा आवतजावत अवरोध गरेका छन् । उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा चक्काजाम गरिएको छ । सडक निर्माणमा ढिलाइ भएको […]

बुधवार, कार्तिक २०, २०७६

काँकरभिट्टा, १९ कात्तिक । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ता अन्तर्गत हालसम्म ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता […]

मङ्गलवार, कार्तिक १९, २०७६

काठमाडौं, कात्तिक १९। सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर […]

मङ्गलवार, कार्तिक १९, २०७६

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर ,,गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ […]

सोमवार, कार्तिक १८, २०७६

झापाको हल्दीबारी गाउँपालिकाका महिलाहरु उद्यमशीलता तर्फ आर्कषित हुदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाइ व्यवहारिक वनाउन महिला विकास परिषदद्धारा सञ्चालित ढाका कपडा सिलाइ बुनाइ मार्फत स्वरोजगार बन्न थालेपछि महिलाहरुको […]

आइतवार, कार्तिक १७, २०७६

चारपाने, कात्तिक १६ ।  छठ पूजाको आज तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिएर मनाईएको छ । देशका प्राय सबै जिल्लामा मनाईने छठपूजा झापाका विभिन्न ठाउँमा धुमधामले मनाई रहेको छ । बिर्तामोड छठ पूजा सेवा समितिको […]

शनिवार, कार्तिक १६, २०७६

बिर्तामोड ।  छठ समाज सेवा समिति विर्तामोडले विगतका बर्ष झै यसबर्ष पनि छठ पूजा कनकाई–८ विरिङ खोलामा मनाउने भएको छ । बिगत छ बर्षदेखि विरिङ खोलामा आयोजना हुदै आएको छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको बिर्तामोड […]

शनिवार, कार्तिक १६, २०७६

बिर्तामोड, कात्तिक १४ । मेला बजार, महोत्सव भन्ने वित्तिकै स्थानिय उत्पादनको विक्री, प्रवर्धन अनि आन्तरिक पर्यटनको प्रचारप्रसार गर्नकै लागि आयोजना गरिने गरिन्छ । अबको तिन महिना देशका विभिन्न स्थानमा महोत्सव आयोजना हुने गर्छ,जसका करण स्थानियले […]

बिहिवार, कार्तिक १४, २०७६

नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । […]

बुधवार, कार्तिक १३, २०७६

भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ । दाजुभाईका लागि दिइने मसालाहरु […]

सोमवार, कार्तिक ११, २०७६