
बजारमा काजु किन्न पाईन्छ । तर अन्यको तुलनामा अलि बढी महङ्गो हुन्छ । प्रकृतिका हरेक उत्पादनका आ–आफ्नै महत्वहरु छन् । आज हामी तपाईलाई काजुको महत्व जानकारी गराउँदैछौँ । जसरी काजु बजारमा महङ्गो मुल्यमा किन्नु पर्छ,त्यसरी […]
आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई स्थापित गर्न समानुपातिक समावेशी र सहभागीमूलका सिद्धान्तका आधारमा नेपालको संविधान २०७२ जारी भएपछि देशमा तीन तहको सरकारको निर्माण भएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा […]
वर्षायामसँगै तराई भेगमा सर्पदंशका बिरामी ह्वात्तै बढ्ने गरेका छन्। समयमै उपचार नपाउँदा सर्पले टोकेका कतिपय बिरामीको मृत्यु समेत हुने गरेको छ। सर्पले टोकेका धेरै बिरामी अस्पताल नै नपुगी मर्ने भएकोले सर्पदंशबाट वर्षमा कति जनाले मृत्युवरण […]
लक्ष्मी उप्रेती / झापा। अधिकार सम्पन्न स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाध्य छन् । हल्दीवारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन भइरहेका छन् । साघुँरा […]
विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् । करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा […]
काठमाण्डाै, नवलपरासीका ईश्वरी पौडेल १६ वर्ष प्रहरीमा सेवा गरेर हवल्दारबाट रिटायर्ड हुनुभयो । दुबईमा सेक्युरिटीको काममा राम्रो कमाइ हुन्छ भन्ने सुनेर त्यता जाने सोच्नुभयो । एकजना साथीको सल्लाहअनुसार एजेण्टको सम्पर्कमा पुग्नुभयो । एजेण्टले चार दिनभित्रै […]
यौन धन्दा गराउन लिप्त बनेका बिर्तामोडका होटेल सञ्चालकसहित तीन जनालाई मङ्गलवार झापा कारागार चलान गरिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिका विरुद्धको कसुर बमोजिम मुद्दा दर्ता भएपछि उनीहरूलाई झापा अदालतले पुर्पक्षको लागि कारागार […]
अत्याधुनिक हतियारसहित मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले पिछा गरेको चाल पाएपछि धरानबाट लगभग पाँच महिना अघि फरार बनेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेता पक्राउ परेका छन् । उक्त समूहका धनकुटा–मोरङ सेक्रेटरी मोरङको केराबारी गाउँपालिका–३ […]
धर्म संस्कृतिलाई आफूअनुकल ब्याख्या गरेर अरुलाई भ्रममा परि कयौ धर्मका रक्षक हौ भन्नेहरुनै भक्षक बनेको खबर यदाकदा सुनिदै आएको थियो । हालै झापामा एक पंडितले गरेको कर्तुतले धर्म र आश्थामा आँच पुगेको छ । दोस्रो विवाहको दोष […]