Aamsanchar

ब्यानर १

चारपाने, भदौ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधीकाद प्रतियोगिता सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको दिन कृष्ण भगवानको स्मरण गरि खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधीकाद विशेषगरी राजवंशी, […]

शुक्रवार, भदौ ६, २०७६

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म […]

शुक्रवार, भदौ ६, २०७६

इटहरी :  इटहरीको चौरास्ता चोकमा पैदल यात्रुको यात्रा जोखिम हुदैगएको अवस्थालाई मध्यनजर गरेर आकाशे पुल निर्माण गरिने भएको छ । प्रदेश १ कै केन्दबिन्दु इटहरीमा आकाशे पुल बनाउने अन्तिम तयारी भएको इटहरी उपमहानगरपालिकाले जनाएको छ […]

बिहिवार, भदौ ५, २०७६

रबि लामिछानेकी पत्नी निकिता पौडेलले आज आफ्नो फेसबुक अकाउन्टमा यस्तो स्ट्याटस लेखेकी छिन् तल हेर्न सक्नुहुन्छ : ‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा […]

बुधवार, भदौ ४, २०७६

पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशत सम्म हुनुपर्ने प्रावधान तोकेको छ । तर, झापाका केही उद्योगले उत्पादन गरेको पानीको पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको […]

मङ्गलवार, भदौ ३, २०७६

झापा,  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ५ वर्षअघिदेखि सञ्चालनमा आएको रिफ्रेसमेन्ट सेन्टर आवश्यक नभएको बताएको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै लामो दूरीका गाडी चलाउने चालकहरुका लागि ट्राफिक प्रहरीले नै रिफ्रेसमेन्ट सेन्टर (आराम कक्ष) बनाएको […]

सोमवार, भदौ २, २०७६

बिर्तामोड, भदौ १ । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल मर्मलाई अघी सारेर स्थानिय तिन वटा संस्थाको अगुवाईमा झापाको बिर्तामोडमा कपडा बैंक संचालनमा आउने भएको छ । बिर्तामोडका क्रियाशिल संस्थाहरु पञ्चकन्या मर्निङ […]

आइतवार, भदौ १, २०७६

बिर्तामोड । अपराध नियन्त्रणका लागि भन्दै गत बर्ष नेपाल प्रहरीले झापामा एकपछि अर्काे गर्दै नयाँ–नयाँ कार्यक्रम सार्बजनिक ग¥यो । अपराध रोकथाम गर्नु र जनतालाई अनावश्यक झञ्झटमा पर्नबाट बचाउन सकियोस् भन्दै तत्कालीन प्रहरी उपरीक्षक भीम ढकालले […]

शनिवार, साउन ३२, २०७६

झापा ।  अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यसैले कसैले यी देशहरुमा पठाइदिने भनेपछि सहजै पत्याउँदा ठगिनेहरुको संख्या पनि नेपालमा कमी छैन । झापामा यस्तै घटना घट्यो । एकै […]

शुक्रवार, साउन ३१, २०७६

झापा ।   झापा प्रहरीले बिहीबार साँझ जिल्लाको शिवसताक्षी नगरबाट ठुलो परिमाणको गाँजा र त्यसको कारोवारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय झिलझिले र लागु औषध बिरुद्धको अभियानका अभियन्ताले स्थानीय वडा नम्बर ११ दुधेबाट […]

बिहिवार, साउन ३०, २०७६