Aamsanchar

ब्यानर १

काठमाडौं । के घरबेटीले डेरावालसँग बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुलिरहेका छन् रुयदी तपाईंलाई घरबेटीले बिजुलीको पैसा बढी असुलिरहेका छन् भने अब विद्युत प्राधिकरणमा फोन गर्नुस, त्यस्ता फटाहा द्रब्यपिशाच घरबेटीमाथि प्राधिकरणका कार्यकारी […]

बिहिवार, असोज २, २०७६

दृढ उदेश्य, निरन्तर क्रियाशिलता अनि सबैको विश्वास जित्तै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले वि..सं. २०८० सम्ममा संस्थाको कुल पुँजी २५ अर्ब रुपैयाँ पु¥याउने लक्षयका साथ […]

बुधवार, असोज १, २०७६

हरेक बर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रुपमा पनि मनाइन्छ । चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । शुरुवाती […]

बुधवार, असोज १, २०७६

बिर्तामोड, भदौ ३०। आयुर्वेद स्वास्थ्य सेवा सञ्चालन गर्दा स्वास्थ्य जाँच तथा परामर्श दिने व्यक्ति कम्तीमा वीएएमएस वा सो सरहको चिकित्सा सम्बन्धी उपाधि प्राप्त गरी आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको हुनुपर्ने कानूनी व्यवस्था छ । तर, […]

मङ्गलवार, भदौ ३१, २०७६

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.लि.ले आयसर ट्याक्टरको खरिद गर्ने एक जना कृषकलाई मोटरसाइकल उपहार प्रदान गरेको छ । बिर्तामोड स्थित रामचोकमा सञ्चालनमा आएको प्रा.लि.ले मंगलबार आफ्ना ग्रहाक मध्ये भाग्यमानी एक […]

मङ्गलवार, भदौ ३१, २०७६

३१ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि […]

मङ्गलवार, भदौ ३१, २०७६

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लब समूहका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र (मनिष) सहित दुई जनालाई प्रहरीले झापाको बितामोडबाट आज पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका – ४ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकैबाट […]

सोमवार, भदौ ३०, २०७६

बिश्वभरि जुनै पनि महादेश या देशका बिधालयका प्रार्थमिक अनि माध्यमीक तहको पाठ्यक्रममा ओजोन तह, जलवायू परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनेंर जानकारी दिइन्छ । हामीमध्य पनि धेरैले ओजोन तह अनि जलवायू परिवर्तन जस्ता […]

सोमवार, भदौ ३०, २०७६

काठमाडौं– सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक […]

आइतवार, भदौ २९, २०७६

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई […]

आइतवार, भदौ २९, २०७६