Aamsanchar

ब्यानर १

वैदिक सनातन हिन्दु पात्रो पञ्चाङ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको […]

शुक्रवार, असार २७, २०७६

केचना । झापाको दक्षिणी क्षेत्र नेपालकै होचो ठाँउमा सीमा प्रहरी चौकी निर्माण हुने भएको छ । बुधबार सिमा सुरक्षा प्रहरीको लागि भवन शिलान्यास गरिएको छ । कचनकवल गाउँपालिका–४ मा निर्माण हुन लागेको तीन तले पक्की […]

बिहिवार, असार २६, २०७६

दाङ : दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्‍यो। अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही […]

बिहिवार, असार २६, २०७६

काठमाडौँ– प्रतिबन्धित विप्लव समूहका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा गोली हानाहान हुँदा प्रहरीसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राई रहेका छन् […]

बुधवार, असार २५, २०७६

भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच भएको भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी […]

बुधवार, असार २५, २०७६

काठमाडौँ — विश्वभर मुटुरोग, मिर्गौला समस्या, रक्तचाप र क्यान्सरले महामारीकै रूप लिनुको मुख्य कारण हुन्— खानेकुरामा कृत्रिम रसायन र विष । खाना स्वस्थ नभएकैले मानव स्वास्थ्य जटिल बन्दै गएको हो । स्वच्छ खेतीपातीबाट स्वस्थ खाना अहिलको आम […]

मङ्गलवार, असार २४, २०७६

कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक […]

सोमवार, असार २३, २०७६

शिवलिंग भगवान शंकरको प्रतिक हो। शिवको अर्थ – कल्याणकारी हो भने लिङ्गको अर्थ सृजन हो। सर्जनहारको रुपमा उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पुजा गर्ने गरिन्छ। लिंगको पुजा गर्नाले सबैको पुजा हुन्छ। अरु देवी(देवताको मुर्तिको पुजा […]

सोमवार, असार २३, २०७६

बिर्तामोड। झापामा पछिल्लो समय रकम लिएर फरार हुने क्रम बढ्दै गएको छ । १५ वटै स्थानीय तहमा विभिन्न प्रलोभन देखाएर ठगी गर्नेहरु बढ्दै गएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा रकम हात पार्ने र त्यस […]

आइतवार, असार २२, २०७६

पार्थ मण्डल/  भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १०  स्थित पूर्वबाट  पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई  सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको  यात्रु  बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय  नवरप्रसाद संग्रौला रसोही  स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा  चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।  घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई  दमक  प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार, असार २२, २०७६