Aamsanchar

ब्यानर १

नेपाली समाजमा कृषिको महत्व केवल खाद्य उत्पादनमा सीमित छैन, यसले हाम्रो संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई पनि सँगालेर ल्याएको छ। त्यसैको एक जीवित उदाहरण हो — वेठी रोपाईं। सामूहिक श्रम, आपसी सहयोग र आत्मीय सम्बन्धको […]

सोमवार, असार १६, २०८२

काठमाडौं । चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बोर्डले स्थापनाको २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा […]

सोमवार, असार १६, २०८२

छुपुमा छुपु खेतहै रोपु हातको बीउ छउँन्जेल। जे खानु खाइयो जे लाउनु लाइयो बाबाको  ज्युछइन्जेल । असारै  १५ मा  दहि  च्युराखाउला ,साउने  १५ मा   खिर । घरमा छैन शितलु वचन ,मनमा छैन थिर । […]

आइतवार, असार १५, २०८२

बिर्तामोड ।  पूर्वी नेपालको वाणिज्यिक केन्द्र बिर्तामोडमा स्वास्थ्य र पर्यटन क्षेत्रलाई एकीकृत गर्ने महत्त्वाकांक्षी अभियान अन्तर्गत दोस्रो संस्करणको हेल्थ टुरिजम मार्ट हुने भएको छ। कार्यक्रम संयोजक तथा नाट्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष शेखर ढकालका अनुसार, […]

शनिवार, असार १४, २०८२

दमक। सरकारका बेतुकका योजना, कर्मचारीतन्त्रको लोभ, र जनताको उपेक्षा—यिनै विषयमा व्यङ्ग्य हान्दै झापाको दमकमा ‘आयोजना नम्बर १६०’ नामक नाटक मञ्चन भइरहेको छ। कदम थिएटरले आफ्नै मञ्च पाइवाइला हिममा ५ असारदेखि नियमित रुपमा प्रस्तुत गरिरहेको यो […]

शुक्रवार, असार १३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन । विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान […]

मङ्गलवार, असार १०, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी पढने विद्यार्थीहरुले चार प्रकारका आर्युृबैदिक औषधी उत्पादन गरेका छन । विश्वविद्यालयको स्कुलअफ मेडिसिनतर्फ फार्मेसी साईन्स (औषधी विज्ञान) मा स्नातक अध्यनरत विद्यार्थीहरुको समुहले आफनै प्रदेशको जडिबुटी अनुसन्धान […]

मङ्गलवार, असार १०, २०८२

झापा । दमक नगरपालिकाले शहर बजार क्षेत्रमा लुडो र क्यारेमबोर्ड खेलमा प्रतिबन्ध लगाएको छ। नगर प्रमुख रामकुमार थापाका अनुसार पछिल्लो समय यी खेलहरू जुवाजन्य गतिविधिका रूपमा परिणत हुँदै गएपछि नियन्त्रण गर्न बाध्य भएर प्रतिबन्धको निर्णय […]

सोमवार, असार ९, २०८२