
भानुभक्तले बोलीचालीको नेपाली सरल भाषामा रामायण ल्याएपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेर गएको पाइन्छ । यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं […]
झापा । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले शनिबार दिउँसो तीन बजे दिएको जानकारीअनुसार अन्य […]
भद्रपुर । अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् । कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार […]
झापा । मंगलबारदेखि भएको अविरल वर्षाका कारण देशभरमा १८ जनाले ज्यान गुमाएका छन् । पहाडमा पहिरोले र तराई डुबान र कटानको चपेटा परेको छ । मृत्यु हुनेहरुको नाम गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी […]
काठमाडौ। दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन् । बाढी पहिरोका […]
वैदिक सनातन हिन्दु पात्रो पञ्चाङ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको […]
केचना । झापाको दक्षिणी क्षेत्र नेपालकै होचो ठाँउमा सीमा प्रहरी चौकी निर्माण हुने भएको छ । बुधबार सिमा सुरक्षा प्रहरीको लागि भवन शिलान्यास गरिएको छ । कचनकवल गाउँपालिका–४ मा निर्माण हुन लागेको तीन तले पक्की […]
दाङ : दाङ प्रहरीले केही महिनाअघि धर्म परिवर्तन गराउँदै हिँडेका पाँचजना इसाई धर्मका प्रचारकलाई दाङमा पक्राउ गर्यो। अमेरिकी र भारतीय नागरिक २ जनासहित ३ जना नेपालीलाई धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीस्थित एक होटेलबाट केही […]
काठमाडौँ– प्रतिबन्धित विप्लव समूहका जिल्ला नेता र प्रहरीबीच भोजपुरमा गोली हानाहान हुँदा प्रहरीसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव समूहका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जिव राई रहेका छन् […]