Aamsanchar

ब्यानर १

नेपालीहरुको भाग्य र भविश्य संगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५र७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको […]

मङ्गलवार, जेठ १४, २०७६

काठमाडौं । लोकसभा निर्वाचनमा पुनः भारी बहुमतले विजयी भएका भारतीय जनता पार्टी (भाजपा) गठवन्धनका नेता नरेन्द्र मोदीलाई बधाई दिन प्रधानमन्त्री केपी ओली नयाँ जिल्ली जाने भएका छन् । निर्वाचनमा विजयी भएसँगै दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको […]

सोमवार, जेठ १३, २०७६

विहान सवेरै यि तिन जिल्लामा कुनै भयत्रासको अवस्था महसुस गर्ननपरेका सुनसरी,मोरङ र झापाका जनताले सोमबार विहान ९ बजेको समय वाट भने भयत्रासमा रहनु पर्यो ।  मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर […]

सोमवार, जेठ १३, २०७६

बिर्तामोड, जेठ १३। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानै देखि पूर्वमा पनि सवारी आवगमन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बन्दका […]

सोमवार, जेठ १३, २०७६

काठमाडौं, भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरे। सरकारको प्रतिबन्ध झेलिरहेका विप्लवको घोषणाअनुरुप आइतबार साँझ […]

सोमवार, जेठ १३, २०७६

प्रहरीले काठमाडौंको सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ । आइतबार अपराह्न सुकेधाराको एक सैलुन र घट्टेकुलोमा एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको […]

आइतवार, जेठ १२, २०७६

बिर्तामोड । सिमल प्रजातिको बनस्पति मासिँदै गएको छ । २०६४ सालमा बन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्ध समेत मासिएको जानकारहरु बताउँछन् । केही […]

आइतवार, जेठ १२, २०७६

चारपाने, जेठ ११ । बिर्तामाडमा अपरोड स्टडी ईर्फमेसन सेमिनार सम्पन्न भएको छ । अरविट ईन्टरनेशनल एजुकेशन काठमाण्डौं र जयनेपाल ईन्टरनेशनल बिर्तामोडको संयुक्त आयोजनामा सेमिनार सम्पन्न भएको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान […]

शनिवार, जेठ ११, २०७६

आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ […]

शनिवार, जेठ ११, २०७६

दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि झापाको एउटा विद्यालयका २५ सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको राष्ट्रियसभाका सांसद हरिचरण […]

शुक्रवार, जेठ १०, २०७६