
शुक्रवार पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र थ्रीस्टार फुटबल क्लबबीच झापा। विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब जारी चौथौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम […]
काठमाडौं, निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। […]
बिर्तामोड । बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा ३–० गोल […]
टिकापुर कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। बुधबार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले […]
बिर्तामोड, झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा […]
बिर्तामोड । पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई १–० गोलले पछि पार्दै आयोजक मग मग झापा ११ एफसीले मगमग झापा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । डोमालाल रंगशालामा सोमबार भएको खेलमा झापा ११ को […]
काठमाडौँ, फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । […]
नारायण ढुङ्गाना / काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् । मनमोहन […]
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती […]