Aamsanchar

ब्यानर १

चारपाने, जेठ ११ । बिर्तामाडमा अपरोड स्टडी ईर्फमेसन सेमिनार सम्पन्न भएको छ । अरविट ईन्टरनेशनल एजुकेशन काठमाण्डौं र जयनेपाल ईन्टरनेशनल बिर्तामोडको संयुक्त आयोजनामा सेमिनार सम्पन्न भएको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान […]

शनिवार, जेठ ११, २०७६

आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ […]

शनिवार, जेठ ११, २०७६

दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि झापाको एउटा विद्यालयका २५ सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको राष्ट्रियसभाका सांसद हरिचरण […]

शुक्रवार, जेठ १०, २०७६

मेचीनगर ,जेठ ९ पाचथरमा सामूहिक हत्या भएको ३ दिन बित्न नपाउदै झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट झापा मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला  आरती […]

बिहिवार, जेठ ९, २०७६

भोजपुर,जेठ ८ । भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो […]

बुधवार, जेठ ८, २०७६

पाँचथर। पारिवारिक विवादका कारण पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा सामूहिक हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । शव भेटिनुअघि नै उनी […]

मङ्गलवार, जेठ ७, २०७६

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्।घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको […]

मङ्गलवार, जेठ ७, २०७६

६ जेठ, विराटनगर । समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि प्रदेश १ सरकारले कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत […]

सोमवार, जेठ ६, २०७६

धादिङ, जेठ ५, २०७६ आइतबार झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबस त्रिशूली नदीमा बस खस्दा  ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ। ज्यान गुमाउनेमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका […]

आइतवार, जेठ ५, २०७६

काठमाडौं, झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुलीमा खसेको छ। धादिङको गजुरी–६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले थाहाखबरलाई जानकारी दिए।  हालसम्म बसको नम्बर […]

आइतवार, जेठ ५, २०७६