Aamsanchar

ब्यानर १

झापा, वैशाख २९ । झापाको कनकाई नदीको पुलमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्किृय पारेको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका […]

आइतवार, वैशाख २९, २०७६

  हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि ओमप्रकाश यादव […]

आइतवार, वैशाख २९, २०७६

काठमाडौ– सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रीत हुने भएको छ । शुक्रबार बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज […]

शुक्रवार, वैशाख २७, २०७६

पोखरा। दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र […]

शुक्रवार, वैशाख २७, २०७६

वैशाख २६, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले प्रत्येक ट्रंक लाइन ग्राहकको व्यक्तिगत विजुली खपतको तथ्यांक निकाल्न सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद समाधान गर्न प्राधिकरणले हेरेर ग्राहकको विजुली खपतको वास्तविक तथ्यांक निकाल्न […]

बिहिवार, वैशाख २६, २०७६

प्रदेश १ सरकार एतीवेला आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । अघिल्लो वर्षको भन्दा २५ प्रतिशत ठूलो आकारको बजेट ल्याउने योजनाका साथ सम्वद्ध अधिकारीहरु छलफलमा छन् । बजेटको तयारीका लागि प्रदेश योजना आयोगले प्रदेशको […]

बुधवार, वैशाख २५, २०७६

भद्रपुर। झापा सदरमुकाम भद्रपुर नगर क्षेत्रभित्र अहिले कालोपत्रे सडक निर्माण कार्य धमाधम भइरहेको छ । भद्रपुर नगरपालिकाले करौडांै बजेट निकासा गरी निर्माण गरिएको कालोपत्रे सडकको गुणस्तर कस्तो छ ? ठेकेदार र उपभोक्ता समितिले इस्टीमेट अनुसार […]

बुधवार, वैशाख २५, २०७६

बिर्तामोड । सरकारले गत साउनदेखि लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरू चैत १७ गतेदेखि सडक आन्दोलनमा छन् । सरकारले ऐन लागू गरे […]

मङ्गलवार, वैशाख २४, २०७६

सिन्धुली । दुई बालिकालाई मदिरा सेवन गरी रातको साढे १२ बजे कोठामा गई यौन दुव्र्यवहार गर्ने एक शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएको छ । बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ […]

मङ्गलवार, वैशाख २४, २०७६

भद्रपुर। झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष […]

सोमवार, वैशाख २३, २०७६