
झपा, हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई दश वर्षपछि पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केमेष्ट्रीमा स्नातकोत्तर गरी पोखराको अन्नपूर्ण कलेजमा अध्यापन गराउने अर्जुनधारा नगरपालिका–२ […]
काठमाण्डौं । सरकारले संसदमा पेश गरेको ‘सूचना प्रविधको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा राखिएको सामाजिक सञ्जाल सञ्चालकले सूचना प्रविधि विभागमा दर्ता हुनुपर्ने प्रावधान सुरुमै विवादमा तानियो। कतिपयले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा खाता खोल्ने सामान्य प्रयोगकर्ताहरूले […]
विनोद पाण्डे कमल/आमसंचार गर्नेलाई जाईत्यही नगर्नेलाई काईनकाई भन्ने उखान छ । हरेक बर्ष असार देखि भदौ सम्म जलमग्न डुवान हुन्छ त्यसपछी थुर्पिएको बालुवा र पटेर कासघारीले छपक्कै पोप्छ अनि फेरी त्यो ठा“उलाई खनजोत गरिन्छ अनी […]
बिर्तामोड । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहमा भएको भ्रष्ट्रचारको भण्डाफोर गर्ने चेतावनी दिएको छ । जनप्रतिनिधिहरुले जनतामाथि शोषण गरिरहेको भन्दै जनताको हित विपरीत कार्य गर्ने सबै जनप्रतिनिधिहरुको विवरण तयार पारेर […]
भद्रपुर । उद्घाटन भएर पनि पूर्ण सञ्चालनलमा आउन नसकेको मेची पुलको समस्या समाधानमा अग्रसरता देखाइएको छ । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गरे पनि भारतीय पक्षले पुल जोड्नेतर्फ करिब चार […]
नरेन्द्र ढकाल / बिर्तामोड । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक हेर्दा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेहरुको संख्या बढेको पाइएको छ । मदिरा सेवन गरेर सवारीसाधन चलाउनु गलत कार्य हो । यो नबुझ्ने […]
झापा, माघे शुल्क पूर्णिमाका अवसरमा किचकबधमा मेला लागेको छ। किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतफुर्त पानी आउने गरेकोले पोखरीमा नुहाउँदा इच्छाएको मनकामना पूरा हुने विश्वास गरिन्छ। वर्षमा एकपटक लाग्ने यो मेलामा […]
काठमाडौँ, एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा […]
कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरुबाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण […]