Aamsanchar

ब्यानर १

झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले आह्वान गरेको वैशाख ५ गतेको नेपाल बन्द सफल बनाउन अपिल गरेको छ । नेकपा झापाका ईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहले बिज्ञप्ती निकालेर पार्टीले आह्वान गरेको […]

बुधवार, वैशाख ४, २०७६

पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका खम्बा लडेका थिए। आँधीहुरीले ठूलो जनधनको नोक्सान भएको स्थानीय सरकारले जनाएका छन्। […]

बुधवार, वैशाख ४, २०७६

प्रदेश नम्बर १ मा विद्युतीय शहरी पारवहन मोनो रेल सञ्चालनमा आउने भएको छ । निजीस्तरबाट सञ्चालन हुन लागेको मनोरेल विराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरहरासम्म चलाइने छ । ३५ किलोमिटरको दूरी १० देखि १५ मिनेटमा […]

मङ्गलवार, वैशाख ३, २०७६

इलाम । चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बँुदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका […]

मङ्गलवार, वैशाख ३, २०७६

बिर्तामोड। ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको प्रहरी नायब उपरीक्षक डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार […]

मङ्गलवार, वैशाख ३, २०७६

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् । अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त […]

सोमवार, वैशाख २, २०७६

नयाँ बर्ष २०७५ ले बिदा माग्दै गर्दा सबैकाे मनमा अब आउने नयाँ बर्ष कसरी मनाउने भनेर खुलदुली बढने गर्छ । काेहि आश्रममा रहेका बृद्धाहरूलार्य खाना खुवाउने , काेही केही ब्यवसाय सुरू गर्ने र काेही घुम्न […]

आइतवार, वैशाख १, २०७६

काठमाण्डौ, धेरैथरी आशा र संशयबीच वर्ष २०७५ बिदा हुँदै छ । बिदा हुनै लागेको २०७५ राजनीतिक रुपमा चर्चा, विवाद र दुखान्त घटनाक्रमले भरिए । वर्षको पहिलो दिन अर्थात २०७५ साल वैशाख १ गते प्रधानमन्त्री केपी […]

शनिवार, चैत ३०, २०७५

काठमाडौं । यो वर्ष चैतेदशैँ र रामनवमी एकैदिन मनाइँदैछ। शनिवार बिहान ८स् ४६ सम्म अष्टमी र त्यसपछि नवमी लाग्ने पञ्चांगहरूले उल्लेख गरेका छन्।सोहीअनुसार बिहान शक्तिस्वरूपमा भगवतीको उपासना गरिँदैछ भने दिउँसो भगवान् रामको आराधना गरिँदैछ। नवरात्रको […]

शनिवार, चैत ३०, २०७५

चैत २९, काठमाडौँ । बुधबार साँझ काठमाडौंबाट बुद्ध एयरको जहाज झापाको भद्रपुरको लागि उड्यो । जहाजले उचाई लिएपछि एयर होस्टेजले एक जना भद्र देखिने व्यक्तिलाई बोर्डिङ पासमा भएको सिट नम्बर अनुसार बस्न आग्रह गरिन । […]

शुक्रवार, चैत २९, २०७५