Aamsanchar

ब्यानर १

केदार मगर / खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको […]

शुक्रवार, चैत १५, २०७५

काठमाण्डाै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । काठमाण्डौमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा […]

शुक्रवार, चैत १५, २०७५

झापा, भद्रपुरमा नवजात शिशु वेवारिसे अवस्थामा  भेटिएको छ । भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले […]

शुक्रवार, चैत १५, २०७५

काठमाण्डौ, १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ले भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायीस संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा […]

बिहिवार, चैत १४, २०७५

बिर्तामोड । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाएसंगै धमाधम विप्लवका कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं […]

बुधवार, चैत १३, २०७५

विराटनगर,  दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीबाट रिटायर्ड […]

बुधवार, चैत १३, २०७५

झापा । मुलुकमा बैदेशिक लगानी २०२२ सालबाटै भित्रिए पनि सरकारी खातामा यसको तथ्याङ्क चढ्न थालेको २०३९ यताबाट हो । त्यस यताका ३ दशकमा ३ खर्व रुपैँको प्रतिवद्धता जाहेर भए तर १ खर्ब हाराहरी मात्रै लगानी […]

मङ्गलवार, चैत १२, २०७५

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चैतमहिनाभित्र आफूविरुद्ध लागेको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन। सोमबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारलाई चैत महिनाभित्र प्रतिबन्ध हटाउन माग गरेका छन। उनले चैतभित्र […]

मङ्गलवार, चैत १२, २०७५

काठमाडौं , नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता ? १) छुट्टै संयन्त्र नेपाली कामदार जापान पठाउन […]

सोमवार, चैत ११, २०७५

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै –‘निर्वाचन […]

सोमवार, चैत ११, २०७५