
दिपेन लावती / शान्तिनगर । झापाको बुद्धशान्तिमा आधुनिक प्रविधिको प्रयोग गरि ब्यवसायिक तरकारी खेती शुरु गरिएको छ । यो प्रविधिबाट थोरै लगानी, मेहनत कम र बढी आम्दानी लिन सकिने भएपछि आधुनिक प्रविधिको खेती तर्फ किसानहरु […]
नारायण ढुङ्गाना / काठमाडौँ , नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब […]
सुरुङ्गा। पूर्वकै प्रसिद्ध नदी कनकाई माईको पूर्वी तटमा रहेको कनकाई घाटमा थप चितास्थल निर्माणको लागि शिलान्यास गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच वैदिक मन्त्रोच्चारणसहित थप चितास्थलको शिलान्यास गरिएको हो । विर्तामोड पञ्चकन्या निवासी तिलरुपा खड्काले […]
काठमाडौँ, शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महीनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी भ्रमणमा नेपालीको सङ्ख्या अत्याधिक रहेको छ । […]
काठमाडौँ, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ पत्रकार सम्मेलन गरी यही मङ्सिर ९ देखि २५ गतेसम्म हुने अभियानबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको […]
धनगढी, दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया सशी विकको अमरगढी–११, रडुवाखोलामा बस दुर्घटनामा ज्यान गयो । बिहीबार साँझ भएको भयानक दुर्घटनामा परी विक सहित १८ जनाको मृत्यु भएको थियो। विकका दुई सन्तान पनि दुर्घटनामा परे। […]
नरेन्द्र ढकाल / बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसंग शान्ति सुरक्षाका लागि साझेदारी कार्यक्रमलाई अगाडि बढाएको छ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम झापासहित देशभर सञ्चालन […]
डोटी । डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुगेको छ । इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १६ […]
नरेन्द्र ढकाल/ बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई बिर्तामोड नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । मुक्तिचोकस्थित सडक छेउमा रहेको ट्राफिक प्रहरीको अधिकांश जग्गा सडकमा पर्ने र भवन समेत जीर्ण बन्दै गएपछि नगरपालिकाले बिर्ताबजार नजिकैको […]