
काठमाडौँ, ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौँ ल्याई […]
काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा आज बिहिबार […]
चारपाने । झापा गोल्डकप नजिकिए संगै खेल प्रेमीहरु उत्साहित बनेकाछन । गोल्डकप आयोजक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा १८ फागुन देखि २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले […]
काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ६ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । घटनास्थल […]
ताप्लेजुङ, ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे […]
ताप्लेजुङ, ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे […]
जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको […]
भद्रपुर, झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ कार्यक्रमको तयारी भइरहेको छ । दुई वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताउनुभयो । यही फागुन […]
अष्ट्रेलियामा विद्यार्थी पठाउने नेपाल तेस्रो देश हो । पहिलो चाइना, दोस्रो इण्डिया अनि तेस्रोमा नेपाल । अहिले करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलियामा अध्ययनरत छन् । एक हप्ता अगाडि अष्ट्रेलियाको अष्ट्रेलियन इन्टिचयुट अफ बिजिनेश एण्ड […]