Aamsanchar

ब्यानर १

बिर्तामोड, फागुन २६ । चौथो  झापा गोल्डकपको फाइनल खेलमा चर्चित गायक प्रमोद खरेलले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । फागुन २७ गते सोमबार हुने फाइनल प्रतियोगिताअघि खरेलले आफ्ना लोकप्रिय गीतबाट दर्शकलाई मनोरञ्जन दिने भएका हुन् […]

आइतवार, फागुन २६, २०७५

झापा, फागुन २५ । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको एक मात्र आत्माघाती गोलको उपहारसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले उपाधिका लागि आगामी सोमबार आयोजक झापा […]

शनिवार, फागुन २५, २०७५

बिर्तामोड, फागुन २५ । जारी चौथो झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको भिड्दैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । दिउँसो ३ बजेपछि […]

शनिवार, फागुन २५, २०७५

झापा । भद्रपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक व्यक्ति फेला परेको छ। शव शुक्रबार दिउँसो भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी […]

शनिवार, फागुन २५, २०७५

बिर्तामोड । झापा ११ एफसी चौथो मग मग झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । गोल्डकपको चौथो संस्करण जारी रहँदा झापा चौथो पटक नै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रुस्लान […]

शुक्रवार, फागुन २४, २०७५

जारी चौथो झापा गोल्डकपमा आज आयोजक झापा ११ एफसी र थ्री स्टार फुटबल क्लब आमनेसामने हुँदैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ । दिउँसो २ः३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । कर्ण […]

शुक्रवार, फागुन २४, २०७५

शुक्रवार पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र थ्रीस्टार फुटबल क्लबबीच झापा। विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब जारी चौथौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम […]

बिहिवार, फागुन २३, २०७५

काठमाडौं, निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। […]

बिहिवार, फागुन २३, २०७५

बिर्तामोड । बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै थ्रि स्टारले झापासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्रि स्टार क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा ३–० गोल […]

बुधवार, फागुन २२, २०७५

टिकापुर  कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। बुधबार फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले […]

बुधवार, फागुन २२, २०७५