Aamsanchar

ब्यानर १

नरेन्द्र ढकाल/ बिर्तामोड । जिल्ला ट्राफिक कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका प्रहरी निरीक्षक राजेश राईले ट्राफिक ब्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । वि.सं. २०७४ साल काक्तिक २४ गतेबाट झापाको जिम्मेवारी सम्हालेका ट्राफिक प्रहरी […]

शुक्रवार, चैत १, २०७५

सागर गौतम / खुदुनाबारी,  झापाको अर्जुनधारा नगरपालिकामा जग्गा प्लटिङलाई व्यवस्थित गर्न  कृषियोग्य जमिन खण्डीकरण नियन्त्रणका लागि नगरपालिकाद्धारा गठित समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी सरोकारवाला पक्षहरुसंग सुझाव लिएको छ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा […]

शुक्रवार, चैत १, २०७५

फिक्कल, इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरीमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो स्थानीयवासी, प्रहरी र इलाम नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो । गाउँपालिकाको –१ र ३ मा पर्ने माईपोखरीको प्रवेशद्वार अगाडि रहेका पाँच वटा होटल […]

बिहिवार, फागुन ३०, २०७५

इलाम : इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी सुरु भएको छ । सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ बजेदेखि आगलागी सुरु भएको हो । धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी […]

बिहिवार, फागुन ३०, २०७५

झापा । ओली सरकारको ज्यादती र दमनबिरुद्ध चरणबद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ । बन्दका कारया झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । झापाका शैक्षिक संस्था बिहानैदेखि ठप्प […]

बिहिवार, फागुन ३०, २०७५

पार्थ मण्डल/भद्रपुर, सरकारले क्रसर उद्योगलाई व्यवस्थित र मानवीय जोखिम कम गर्न निर्देशिका बनायो। तर, झापामा यो निर्देशिका पालना भएको छैन। झापाका वर्षैदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन्। सरकारको निर्देशिका पालना गर्न न व्यवसायीले तदारुकता […]

बुधवार, फागुन २९, २०७५

बिर्तामोड। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि दमन शुरु गरेको भन्दै त्यसको बिरुद्धमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुन ३० गते बिहीबार नेपाल बन्दको घोषणा […]

मङ्गलवार, फागुन २८, २०७५

निर्णायकलाई वल हस्तान्तरणगरी खेल उदघाटन गर्दै प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री कृष्णप्रसाद सिटौला । बिर्तामोड, फागुन २७ । चौथो मगमग झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी […]

सोमवार, फागुन २७, २०७५

राजु पौडेल / झापा। विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो । उपाधि जितेसँगै […]

सोमवार, फागुन २७, २०७५

बिर्तामोड । झापा गोल्डकप फुटबलको उपाधिका लागि विभागीय टिम नेपाल आर्मी र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सोमबार अपरान्ह तीन बजे हुने खेलमा दुवै टिमले आफूले उपाधि जित्ने दाबी गरेका छन्। […]

सोमवार, फागुन २७, २०७५