Aamsanchar

ब्यानर १

भद्रपुर । उद्घाटन भएर पनि पूर्ण सञ्चालनलमा आउन नसकेको मेची पुलको समस्या समाधानमा अग्रसरता देखाइएको छ । गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उद्घाटन गरे पनि भारतीय पक्षले पुल जोड्नेतर्फ करिब चार […]

बुधवार, फागुन ८, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक हेर्दा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेहरुको संख्या बढेको पाइएको छ । मदिरा सेवन गरेर सवारीसाधन चलाउनु गलत कार्य हो । यो नबुझ्ने […]

बुधवार, फागुन ८, २०७५

झापा, माघे शुल्क पूर्णिमाका अवसरमा किचकबधमा मेला लागेको छ। किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतफुर्त पानी आउने गरेकोले पोखरीमा नुहाउँदा इच्छाएको मनकामना पूरा हुने विश्वास गरिन्छ। वर्षमा एकपटक लाग्ने यो मेलामा […]

मङ्गलवार, फागुन ७, २०७५

काठमाडौँ,  एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा […]

मङ्गलवार, फागुन ७, २०७५

कैलाली र कञ्चनपुरमा रहेका दर्जनौं कुखुरा फर्महरु बन्द भएका छन् । खुला सिमानाका कारण नाकाहरुबाट अवैध कुखुरा नेपाल आउने गरेका छन् । यसरी सस्तो मूल्यमा कुखुराजन्य उत्पादनहरु भारत बाट अवैध तरिकाले नेपाली बजारमा आउने गरेका कारण […]

सोमवार, फागुन ६, २०७५

चन्द्रगढी । बगर खेतीका लागि झापाका किसानले ३० लाख रुपैयाँ अनुदान पाउने भएका छन् । १ नम्वर प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र झापाले झापाली कृषकलाई बगर खेतीका लागि सो रकम अनुदान स्वरुप प्रदान गर्न लागेको कृषि […]

सोमवार, फागुन ६, २०७५

झापा । नेपाल कम्युनिस्ट पार्टीको जनबर्गीय संगठनहरुको आयोजनामा झापाको भद्रपुरमा संयुक्त झापा जिल्ला सम्मेलन आइतबार भब्य रुपमा सम्पन्न भएको छ। झापाको भद्रपुरमा सम्पन्न सम्मेलनमा किसान मजदुरसंघका अध्यक्ष खोम मिश्रले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिएभने प्रमुख […]

आइतवार, फागुन ५, २०७५

काठमाण्डौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित […]

आइतवार, फागुन ५, २०७५

गणेश अर्याल / इलाम। इलामका बाख्रापालक किसानहरु संगठित भएका छन् । नेपाल ब्यावसायिक बाख्रापालक महासंघ इलाम जिल्ला समिति गठन गरेर किसानहरु संगठित भएका हुन् । कुलदीप खालिङ राई (रोङ)को संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा डिल्ली […]

आइतवार, फागुन ५, २०७५

बिर्तामोड। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन देशसँगको व्यापार […]

शनिवार, फागुन ४, २०७५