Aamsanchar

ब्यानर १

राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।  चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इन्द्र […]

बिहिवार, माघ ३, २०७५

काठमाडौँ, निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा  आयोजित पत्रकार […]

बिहिवार, माघ ३, २०७५

ललितपुर,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं […]

बुधवार, माघ २, २०७५

(विनादे पाण्डे कमल/तस्वीर पनि) चारपाने, माघ १ । झापाको कनकाई नगरपालिका स्थित कन्काई नदी पूर्व किनारमा यस वर्ष माईमेला भव्य रुपमा लाग्यो। मंगलबार बिहानैदेखि कन्काई नदीमा मेला भर्ने र मकर नुहाउनेको ठूलो भीड लागेको थियो। […]

मङ्गलवार, माघ १, २०७५

काठमाडौँ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण […]

मङ्गलवार, माघ १, २०७५

बिर्तामोड, सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य शिक्षा भने पनि झापामा बहिरा बालबालिकालाई अध्ययन गर्न विद्यालय नै छैनभन्दा अपत्यारिलो लाग्न सक्छ । तर, वास्तविकता भने यही हो । झापाका चार विद्यालयमा बहिरा बालबालिका अध्ययनका […]

सोमवार, पौष ३०, २०७५

सुरेन्द्र भण्डारी/ बिर्तामोड। चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी इलाम सत्याग्रहमा रहेकै बेला उनका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीको सत्याग्रह विएण्डसी विरुद्ध नभएको प्रष्ट्याएका छन् । आज झापाको […]

आइतवार, पौष २९, २०७५

भद्रपुर ।   पेयपदार्थ कोकको बोतलमा रक्सी मिसाएर दुई जना युवकले भद्रपुरका एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ, भने एकजना अझै फरार रहेको प्रहरी […]

आइतवार, पौष २९, २०७५

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल ,इलाम । फरक–फरक माग राखेर इलाम सदरमुकाममा दुई व्यक्तिले सत्याग्रह शुरु गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पारित गरे लगत्तै आफूसंग भएको सम्झौता […]

शनिवार, पौष २८, २०७५

पोखरा, युवा पुस्तामा लागुपदार्थ दुव्र्यसनी बढ्दै गएको वर्तमान अवस्थामा कास्कीको रुपा गाउँपालिकाले यसको न्यूनीकरणका लागि प्रयास थालेको छ । विशेषगरी किशोरावस्थाका युवामा लागुपदार्थको प्रयोग बढ्दै गएको वास्तविकतालाई दृष्टिगत गरी गाउँपालिकाभित्र कक्षा ९ र १० का […]

शनिवार, पौष २८, २०७५