
रुपन्देही । निर्वाचनको शून्य समय नजिकिँदै जाँदा पुराना दलहरूबीच चुनावी तालमेलका लागि संवाद तीव्र बन्दै गएको छ। आफूसँग जनमत पर्याप्त रहेको दाबी गर्दै एक्लाएक्लै उम्मेदवारी दिएका दलहरू अन्तिम घडीमा आएर परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा […]
इरानले अमेरिका र इसराइलसँग बढ्दो तनावबीच सात देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका अनुसार कतारको अल–उदेइद, कुवेतको अल–सालेम, संयुक्त अरब इमिरेट्सको अल–धाफ्रा, बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा, साउदी […]
झापामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई स्थापित गर्न लामो समय संगठन निर्माणमा खटिएका देवराज घिमिरे यतिबेला फेरि जनमतको परीक्षा दिन मैदानमा छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट पहिलो पटक प्रत्यक्ष निर्वाचित भएका उनी अहिले पुनः […]
काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले नयाँ जोस, उत्साह र ऊर्जा देखिएको बताएका छन्। विभिन्न तहका नेता–कार्यकर्ताबीच बढेको सक्रियता र संगठन सुदृढीकरण अभियानले कांग्रेस पुनः जनविश्वास जित्ने दिशामा अघि बढेको उनको भनाइ छ। […]
भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा भद्रपुर नगरपालिका का पूर्व मेयर जीवनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी लाई समर्थन जनाउँदै आगामी निर्वाचनमा सहयोग गर्ने घोषणा गरेका छन्। श्रेष्ठले एक वक्तव्य जारी गर्दै लामो […]
झापा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि स्वदेश तथा विदेशबाट प्राप्त भएको अभूतपूर्व सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै अब थप आर्थिक सहयोग नगर्न अनुरोध गरेकी छन् । सामाजिक […]
बिर्तामोड । पूर्वको समथर भूभाग, हरियाली चिया बगान, सिमसार र धार्मिकस्थललाई एकै धागोमा उनेर झापालाई नयाँ ढंगले चिनाउने प्रयास स्वरूप ‘घुमौँ झापा साइकलमा’ नामक बहुदिवसीय साइकल यात्रा हुने भएको छ। झापा साइक्लिङ क्लबले आफ्नो स्थापनाको […]
झापा । हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमाथि निर्माणाधीन पुल १४ वर्ष बित्दा पनि पूरा नहुँदा झापा–४ र ५ का नागरिकहरू आक्रोशित बनेका छन् । चुनाव नजिकिँदा मात्र सम्झिने र जितेपछि बेवास्ता गर्ने नेताप्रति स्थानीयले खुला विद्रोहको […]
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन केवल सत्तापरिवर्तनको प्रक्रिया मात्र होइन, जनताले आफ्ना आकांक्षा, आवश्यकता र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण माध्यम हो। चुनावका बेला राजनीतिक दल र उम्मेदवारहरूले आकर्षक आश्वासन, विकासका ठूला योजना र जनजीवन सुधार्ने प्रतिवद्धता […]