Aamsanchar

ब्यानर १

बिर्तामोड। बाह्रदशी गाउँपालिका–३स्थित राजगढमा रहेको पशुपति माविले तत्कालीन राजगढ–१मा रहेको २२ विगाह जग्गा लिजमा दिए पनि त्यसवापत प्राप्त हुने रकम अझै विद्यालयको खातामा जम्मा नभएको पाइएको छ । २०७४ फागुन २० गते आइतवार विद्यालयले लिखित […]

आइतवार, मंसिर २, २०७५

(विनोद पाण्डे कमल) चारपाने, मंसिर १ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज सातौ कर दिवसको अवसरमा कर सचेनता सप्ताह कार्यक्रमको उदघाटन गरेको छ । विर्तामोड उद्योग […]

शनिवार, मंसिर १, २०७५

बिर्तामोड। बाह्रदशी गाउँपालिका–३मा राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगको क्षेत्रीय कार्यालय इटहरीमा गत असोज २१ गते विद्यालयमा भएको आर्थिक अनियमितताको अविलम्ब छानविन गरी […]

शनिवार, मंसिर १, २०७५

काठमाडौं शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि पुनः सुरु हुँदैछ । गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि […]

शनिवार, मंसिर १, २०७५

राजगढ। झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ । उनीहरुले नियम विपरीत मनोमानी ढंगले आर्थिक कारोवार र बिल भर्पाई बनाएको पाइएसँगै […]

शुक्रवार, कार्तिक ३०, २०७५

(विनोद पाण्डे कमल) चारपाने, कार्तिक २९ । प्रदेश नं. १ मेची अञ्चलका विभिन्न स्थानमा कर सचेतना सप्ताह कार्यक्रम हुने भएको छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय […]

बिहिवार, कार्तिक २९, २०७५

काठमाडौैैँ, सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) ले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास […]

बिहिवार, कार्तिक २९, २०७५

दिपेन लावती/ शान्तिनगर । परापूर्वकाल देखि लाग्दै आएको धार्मिक,ऐतिहासिक तथा पर्यटकीय रुपमा परिचित ठुटेवर मेलाले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । करीव २ सय बर्ष अगाडीबाट लाग्दै आएको मेला माओवादी द्धन्दकालमा बन्द भएको थियो […]

बुधवार, कार्तिक २८, २०७५

काठमाडौँ,  आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, […]

बुधवार, कार्तिक २८, २०७५

झापा । छठ पर्वको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिएको छ । झापासहित तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वका […]

मङ्गलवार, कार्तिक २७, २०७५