Aamsanchar

ब्यानर १

झापा। मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके मात्र दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञ डाक्टर पुरुषेत्तम जोशीले बताएका छन् । मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा […]

बिहिवार, असोज २५, २०७५

धनुषा, भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ। बुधबार अपराह्न ब्लास्ट बोकेको ५३  र्‍याकसहित रेल जनकपुर आइपुगेको हो। रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार […]

बिहिवार, असोज २५, २०७५

झापा । यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा […]

बुधवार, असोज २४, २०७५

नारायण ढुङ्गाना / काठमाडौँ,  कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको […]

मङ्गलवार, असोज २३, २०७५

राजाराम कार्की / काठमाडौँ,   नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष […]

सोमवार, असोज २२, २०७५

नारायण ढुङ्गाना / काठमाडौँ,  नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो । परिषद्का अनुसन्धान […]

सोमवार, असोज २२, २०७५

काठमाडाैं, नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंँका लागि नयाँ नोट साट्ने भएको छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै […]

आइतवार, असोज २१, २०७५

आर्गनिक फूलका लागि छैन बजार अभवा, सामुहिकताले सिकायो सीप नरेन्द्र ढकाल / बिर्तामोड। शुभकार्य होस् या अशुभकार्यमा फूल अनिवार्य हुन्छ । नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ । धर्मकर्म, पूजापाठ,प्रेमालाप,कुनै […]

शनिवार, असोज २०, २०७५

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा […]

शुक्रवार, असोज १९, २०७५

मोरङ । यतिबेला प्रदेश १ मा प्रदेशको स्थायी राजधानी र नामका बिषयमा रस्साकस्सी शुरु भएको छ । प्रदेशको नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका प्रदेशसभा सांसदहर दैनिक […]

शुक्रवार, असोज १९, २०७५