
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित छाताचोकको शान्त परिवेशमा रहेको ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुल (BPSS) ले आफ्नो शिक्षाको यात्रालाई नयाँ मोड दिएको छ। शैक्षिक सत्र २०८१ देखि विद्यालयले कक्षा ११ को अध्यापन सुरु गर्दै व्यवस्थापन […]
काठमाडौं । अविरल वर्षासँगै देशका पहाडी भेगहरू फेरि बाढी र पहिरोको जोखिममा परेका छन्। सडक यातायात अस्तव्यस्त बनेको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार सात वटा मुख्य राजमार्ग अहिले पूर्णरूपमा अवरुद्ध छन्, जसले दैनिक यात्रा गर्ने […]
बिर्तामोड ।नेपालमा उद्यमशीलता र स्वरोजगारको चेतना बढ्दै गएको सन्दर्भमा युवाहरूको सशक्त संगठन “नेपाली युवा उद्यमी मञ्च (NYEF)” झापा शाखाले नेतृत्व परिवर्तन गरेको छ। मञ्चको दोस्रो अधिवेशनले बिर्तामोडका युवा व्यवसायी गणेश पौडेललाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको […]
भद्रपुर। गुणस्तरीय शिक्षाका लागि स्थापित ग्यालेक्सी इङलिस स्कुलले यो शैक्षिकसत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने घोषणा गरेको छ । कक्षा १० सम्म उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गरेको विद्यालयले अब प्लस टु तहमा कम्प्युटर साइन्स […]
बिर्तामेड । विपद्, दुर्घटना वा अन्य आकस्मिक घटनाबाट उद्योगी व्यवसायीलाई राहत र सहानुभूति स्वरुप सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले सुरुगरेको ‘व्यवसायिक सदस्य राहत कोष सञ्चालन कार्यविधि’ सार्वजनिक गरेको छ । संघले आफ्ना दर्ता […]
काठमाण्डौ । संवैधानिक आयोगमा नियुक्त ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ । मध्यरातमा आएको फैसलाले यी पदाधिकारी विरुद्ध परेका रिट निवेदनलाई खारेज गर्दै नियुक्ति वैध ठहर गरेको हो । पाँच सदस्यीय संवैधानिक […]
अर्जुनधारा। झापा जिल्ला समन्वय समिति सदस्य रिता नेपालीले लगाएको आरोपलाई अर्जुनधारा नगरपालिका–५ का वडा अध्यक्ष गिलाराज खड्काले पूर्ण रूपमा अस्वीकार गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमहरूले प्रसारण गरेको समाचारप्रति प्रतिक्रिया दिँदै वडा अध्यक्ष […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तुति रहने चर्चित टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन असार २० गतेदेखि प्रशारणमा आउँदैछ। सामाजिक यथार्थको ऐना देखाउने यो कार्यक्रमको दोस्रो संस्करण विकास निर्माणका विषयहरूमा केन्द्रित हुनेछ। कार्यक्रमका […]
काठमाडौं । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्ने प्रक्रियामा अगाडि बढेको छ । पहिलो चरणमा ती उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्ने तयारी भइरहेको छ । अर्थ मन्त्रालयले जनकपुर […]