Aamsanchar

ब्यानर १

रोङका ३०० जनाको आँखा र शारीरिक स्वास्थ्य निःशुल्क जाँच इलाम। झापाको बिर्तामोडस्थित वीरता जेसीज र काठमाडौं जेसीजले इलामको रोङ गाउँपालिका वडा नं. ६स्थित मोतीराम माविका एक सय ४५ विद्यार्थीलाई विद्यालय पोशाक तथा व्याग सहयोग प्रदान […]

सोमवार, असोज ८, २०७५

काठमाडौं, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वेबसाइट बन्द गर्न आवश्यक […]

आइतवार, असोज ७, २०७५

काठमाडौं , नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ […]

शनिवार, असोज ६, २०७५

दीपेन्द्र सापकोटा / काठमाडौं । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पूर्वाधारको अभाव र सरकारी लगानीको कमीले खेलाडी मर्कामा परिरहेका छन् । ऊर्जाशील समय खेलकुदमा बिताएर जीवन धान्न […]

शनिवार, असोज ६, २०७५

झापा । झापाको बिर्तामोडमा खुलेआम रुपमा गुस्तरहिन पानी बिक्री भईरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरको ल्याब परिक्षणमा कोलीफाम भेटिएका र बजारमा बेच्न प्रतिबन्ध गरिएका पानि बिर्तामोडमा खुलेआम बिक्री भइरहे […]

शुक्रवार, असोज ५, २०७५

काठमाडौँ,  नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी […]

शुक्रवार, असोज ५, २०७५

सागर गौतम अर्जुनधारा असोज ३ । अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नदीजन्य सामाग्रीको व्यवस्थापन गरी त्यसबाट प्राप्त आम्दानी प्रभावित क्षेत्रमा समेत लगानी गरिने बताएका छन् । नदीजन्य सामाग्री व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्राप्त आम्दानीलाई […]

बिहिवार, असोज ४, २०७५

बिर्तामोड । श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नपाएको भन्दै चरणवद्ध सङ्घर्षमा उत्रिएका मजदूरले चिया बगान र कारखाना बन्द गर्ने चेतावनी दिएका छन् । असोज ९ गतेसम्म पनि आफुहरुको माग पुरा नभए १० गतेबाट कारखाना […]

बिहिवार, असोज ४, २०७५

बिर्तामोड। मेचीनगर नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा प्रस्तुत ज्ञापन पत्रको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुख विमल आचार्यले नगर कार्यालयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । […]

बिहिवार, असोज ४, २०७५

काठमाडौं, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केन्द्रीय तहमा भएको पनि चार महिना पूरा भएको छ। दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामकरण गरेको नेकपाले केन्द्रमा एकता भएको तीन महिनाभित्र तल्ला कमिटी (प्रदेश/जिल्ला, जनवर्गीय […]

बिहिवार, असोज ४, २०७५