
इटहरी । १ नम्बर प्रदेश सरकारले झापा र मोरङलाई ‘नमुना प्रहरी’ बनाउने अवधारणा ल्याएको छ । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले प्रहरीलाई प्रबिधिमैत्री बनाउने योजना अनुसार दुवै जिल्लालाई नमुना प्रहरी कार्यालय बनाउने अवधारणा ल्याएको हो […]
नरेन्द्र ढकाल / बिर्तामोड। घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले झापा सहित देशभर आत्महत्याको घटना वृद्धि हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार […]
रोल्पा । रोल्पाको सुलिचौरमा गोली हानी नेपाल तरुण दलका नगर अध्यक्षको हत्या भएको छ। गोलीबाट रोल्पा नगरपालिका २ का रोहित पुनमगरको मृत्यु भएको हो। गोली हानी हत्या गरेको आरोपमा रोल्पा नगरपालिका १० धबाङका देवबहादुर बुढामगरलाई […]
काठमाडौँ, भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा […]
पार्थ मण्डल / भद्रपुर, दक्षिणी झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हातपात भएको छ। कचनकवल-६ स्थित बनियानीमा गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य […]
बिदुर, गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित […]
काठमाडौं । गोरखाको सानागाउँबाट काठमाडौका लागि उडेर सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमास्थल मेघाङमा दुर्घटना भएको छ। अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सत्यवती […]
अच्युत रेग्मी / काठमाडौँ, मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध […]
नरेन्द्र ढकाल / बिर्तामोड । तिब्र गतिमा रहेको ट्रिपरले ठक्कर दिएर करिब २०–४० मिटर सम्म घिर्सादा झापाको बुद्धशान्तिमा एक युवकले ज्यान गुमाए । बुद्धशान्ति गाँउपालिका–३ मा गत असार १० गते बा १ क ६२८१ नम्बरको […]