
बिर्तामोड। मेचीनगर नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा प्रस्तुत ज्ञापन पत्रको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगर प्रमुख विमल आचार्यले नगर कार्यालयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । […]
काठमाडौं, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केन्द्रीय तहमा भएको पनि चार महिना पूरा भएको छ। दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामकरण गरेको नेकपाले केन्द्रमा एकता भएको तीन महिनाभित्र तल्ला कमिटी (प्रदेश/जिल्ला, जनवर्गीय […]
काठमाडौं, नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक […]
बिर्तामोड, असोज २। झापामा मंगलबार दुर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको छ । पूर्व–पश्चिम राजमार्गका लागि […]
काठमाडौँ, कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा […]
काठमाण्डौं । कामदार सेवा सुविधाबारे निश्चित मापदण्ड तोक्न नेपाल र मलेशिया सरकारबीच हुन लागेको समझदारी पत्रमा नेपाली कामदारको हित संरक्षण हुनेगरी अन्तिम रूप दिन लागिएको नेपाली अधिकारीहरूले बताएका छन्। अहिलेसम्म दुईपटक समझदारी पत्रमा संशोधन भइसकेको […]
उदयपुर, केन्द्रीय तथ्यांक विभागको आर्थिक जनगणना २०७५ अनुसार प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा सबैभन्दा थोरै व्यावसायिक प्रतिष्ठान तेह्रथुमा छ भने धेरै झापामा छन्। विभागका अनुसार प्रदेश १ मा पर्ने १४ जिल्लामा कुल एक लाख ६८ […]
सुनसरी । प्रदेश १ का १४ जिल्लाबाट एक वर्षमा एक हजार ५०० भन्दा बढी महिला हराएका छन्। आर्थिक वर्ष २०७४्७५ मा एक हजार ९८८ जना मानिस हराएका छन्। तीमध्ये एक हजार ५३५ जना महिला रहेका […]
काठमाडौं, भाद्र शुक्ल पञ्चमी तिथि। सनातन धर्मावलम्बी महिला शुक्रबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्। बिहान झिसमिसेमै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) लगायतको प्रयोग गरी स्नान गर्ने […]